• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...

64x64
नेपाल लाइभ शुक्रबार, असार २०, २०७६  १०:५३
1140x725

काठमाडौं– 'म अहिले लिबिया छु। अब ३ महिनापछि इटाली पुग्छु र त्यसपछि कल गर्छु है…' लमजुङ बेँसीसहर नगरपालिका-११ का सन्तोष श्रेष्ठको घरमा फोन गरेका थिए।

घरबाट निस्कँदा युएई जाने भनेर हिँडेका सन्तोषले लिबिया पुगेपछि मात्रै आफू लिबिया हुँदै इटाली जान लागेको परिवारमा जनाकारी गराएका थिए।

इटाली पुगेपछि परिवारले उनको फोन पर्खिरहेको थियो। तर, त्यो नै परिवारका लागि उनको अन्तिम फोन बन्न पुग्यो।

अफसोस, सन्तोष मारिएको नमिठो खबर आइपुग्यो। 

OOO

२७ वर्षे सन्तोषको वैदेशिक यात्रा यो नै पहिलो भने थिएन।

१२ कक्षाको अध्ययन सकेर नेपालमा काम खोज्दै भौंतारिएका थिए सन्तोष। भने जस्तो काम नपाएपछि वैदेशिक रोजगारीतिर आकर्षित भए। 

त्यसपछि उनी गए, मलेसिया। मलेसिया ३ वर्ष बसेर फर्किएका उनी त्यसपछि कतार गएर डेढ वर्ष बसे। काम राम्रो नभएपछि २ वर्षको करार अवधि पनि उनी पूरा बसेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

घरमै बसिरहेका उनी गत माघमा युएई जाने भन्दै घरबाट निस्किए। तर, मानव तस्करको चंगुलमा फसेका उनी पुगे लिबिया। 

लिबिया पुगेपछि उनी हरेक दिन बम, बारुद छल्दै इटाली जानका लागि प्रयासरत थिए। 

तर, सन्तोष सफल हुन सकेनन्। न इटाली पुग्न पाए, न त घरै फर्कन सके।

युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा चर्किरहेको द्वन्द्वमा परे। बुधबार भएको बम विस्फोटमा उनले ज्यान गुमाए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्रिपोलीस्थित ताजुरा डिटेन्सन सेन्टरमा भएको विस्फोटमा सन्तोषसहित ४० जनाको मृत्यु भयो। एक सयभन्दा धेरै घाइते भए। 

उक्त घटनापछि शान्ति सेनामा रहेका सन्तोषकै आफन्त पर्ने एक प्रहरीले परिवारलाई फोन गरे, 'लिबियामा मानव तस्करको  चंगुलमा परेर सन्तोषले ज्यान गुमाए।'

इटाली पुगेर फोनको प्रतीक्षामा रहेको श्रेष्ठ परिवार यो खबरले विक्षिप्त बन्यो।

४५ वर्षीया आमा र ५० वर्षीय बुबाका जेठो छोरो हुन् सन्तोष। 

‘७ लाख लिएर घरबाट निस्किनुभएको थियो। लिबिया पुगेपछि इटाली जानका लागि थप ५ लाख लाग्ने भन्दै फोन गर्नुभएको थियो,’ सन्तोषकी बहिनी अनिता श्रेष्ठले नेपाल लाइभसँग भनिन्।

लिबियाबाट फर्किएका सैनामैना १० रुपन्देहीका गणेश थापामगरका अनुसार इटालीमा राम्रो कमाइको प्रलोभन देखाएर एजेन्टहरुले इटाली पुर्‍याउने सपना देखाएर थप पैसा माग्ने गर्छन्। सोही प्रलोभनमा परी सन्तोषले बुबासँग ५ लाख थप रकम माग गरेका हुँदा हुन्। 

लिबियाको आतंककारी हमालमा परी उनको ज्यान गएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ।

लिबियाको लोभ
लिबियाको डेरिमिल्क कम्पनीमा प्याकिङको काम भएको र कमाइ मासिक १ हजार अमेरिकी डलर हुने भन्दै धेरै युवाहरुलाई लिबिया पुर्‍याउने गरिएको पाइएको छ। 

यस्तो कार्यमा अमर बगाले, आफूलाई राहुल गहतराज र तिर्थराज विश्वकर्मा भनेर चिनाउने राहुल थापा, कमल भनेर चिनाउने लोकमान राई लगायत मानव तस्करी संलग्न रहेको खुलेको छ। १५ जनाभन्दा बढी युवाहरुलाई राम्रो काम र कमाइको प्रलोभन देखाएर अलपत्र पारेको भन्दै मानव बेचविखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरिसकेको छ। 

एक महिनाअघि मात्रै  लिबिको त्रिपोलीस्थित युद्धग्रस्त क्षेत्रमा मानव तस्करले पुर्‍याएका २५ जनाभन्दा बढी युवालाई आइओएम, इजिप्टको कायरोस्थित नेपाली दूतावास, नेपाली शान्ति सेनाको टोलीले उद्धार गरी नेपाल फर्काएको थियो।

सम्बन्धित

  • युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

  • युद्धग्रस्त लिबियामा ४ नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

  • युद्धग्रस्त लिबियामा अपहरित ४ नेपालीको उद्धार, नेपाल फर्काउने पहल हुँदै 

  • अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्