काठमाडौं- भारतको फरीदाबादमा प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं हरियाना राज्यका पार्टी प्रवक्ता मारिएका छन्।
प्रहरीका अनुसार नचिनेका मान्छेले बुधवार कांग्रेस प्रवक्ता विकास चौधरीमाथि गोली प्रहार गरेको थियो।
फरीदाबादमा भएको उक्त घटनाको कांग्रेस अध्यक्ष राहुल गान्धीले निन्दा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।