काठमाडौं-काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक सँगसँगै राजस्व संकलनको दरमा समेत हेरफेर गरेको छ।
महानरपालिकाले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबर बजेट विनियोजन गर्दै करका दर हेरफेर गरेको हो।
महानगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शीर्षकगत रुपमा त्यस क्षेत्रमा सबैभन्दा धेरै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी, अन्य प्राथमिकताका क्षेत्रमा सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रका लागि १ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ।
महानगरपालिकाले बजेटसँगै करको नयाँ दर पनि सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षबाट लागू हुने गरी महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म सम्पत्ति कर निर्धारण गरेको छ।
नयाँ कर रेट अनुसार महानगर भित्र व्यापार व्यवसाय गर्नेले तिर्नु पर्ने करको दरमा पनि सार्वजनिक गरको छ।
व्यवसाय करको दररेट
क) पुँजीगत लगानी, आर्थिक कारोबार, व्यवसायको प्रकृति र प्रकारका आधारमा कायम गरिएको व्यवसाय करको दरः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
ख) विशेषज्ञ परामर्श सेवा तथा अन्य व्यवसाय
.jpg)
.jpg)
ग) उत्पादनमूलक व्यवसाय
.jpg)
घ) कृषि तथा वन्यजन्तु
.jpg)
ङ) पर्यटन व्यवसाय
.jpg)
.jpg)
च) सेवा
.jpg)
छ) संचार सेवा व्यवसाय
.jpg)
ज) वित्तीय सेवा व्यवसाय
.jpg)
झ) स्वास्थ्य सेवा व्यवसाय
.jpg)
ञ) शिक्षा तथा तालिम व्यवसाय
.jpg)
.jpg)
६) मर्मत संभार व्यवसाय
.jpg)
ठ) अन्य सेवा
.jpg)
ड) अन्य व्यवसाय
.jpg)
ढ) निर्माण व्यवसाय
.jpg)
ण) ऊर्जामूलक व्यवसाय
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।