• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट’ बन्दै कैलाली, एक वर्षमा ८० मुद्दा, १ सय १७ पक्राउ

सेवनकर्तामा अधिक किशोरकिशोरी
64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १०:०६
1140x725

धनगढी- गत बिहीबार भारतको गौरिफन्टाबाट प्लाष्टिकमा बेरेर मलद्वारमा लुकाएर ब्राउन सुगर धनगढी भित्र्याउने क्रममा धनगढीका ३७ वर्षीय सन्देश न्यौपाने प्रहरीको फन्दामा परे। उनको उपचारका क्रममा एक सातापछि मृत्यु भयो। पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका उनी लागुऔषध सेवनकर्ता पनि थिए।

गत जेठ १३ गते धनगढी उपमहानगरपालिका-४ स्थित एक होटलमा युवक आदर्श भट्ट मृत अवस्थामा फेला परे। उनी पनि लागुऔषध सेवनकर्ता थिए। प्रहरीले होटलमा सँगै बसेका शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढायो।

गत बैसाख २३ गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अफिम र चरेससहित बझाङको जयपृथ्वी नगरपालिका-८ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडी बस्ने ४६ वर्षीय काल्चे बोहरालाई नियन्त्रणमा लियो।

कैलालीमा पछिल्ला वर्षहरुमा लागुपदार्थ ओसारपसारका घटनामा वृद्धि भइरहेको जनाउन यी केही प्रतिनिधिमुलक घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार खुला सिमानाका कारण पनि लागुपदार्थ ओसारपसारमा उल्लेख्य वृद्धि भइरहेको छ।

लागुपदार्थ ओसारपसार सम्बन्धी ८० मुद्दा, ११७ पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा लागूपदार्थ/औषध ओसारपसार सम्बन्धी ८० वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी ब्राउन सुगरका मुद्दा छन्। जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार चालू आर्थिक वर्षमा हालसम्म ब्राउन सुगरसम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै, नाइट्रोभेटसम्बन्धी २०, चरेससम्बन्धी १६, स्पास्मोप्रक्सोभनका ९, ट्रमाडोल, गाँजा र फेनारगनका ३/३ तथा अन्य २ थान मुद्दा दर्ता भएका छन्। प्रहरीले लागुपदार्थ ओसारपसारका विभिन्न घटनामा संलग्न एक सय १७ जनालाई पक्राउ गरेको जनाएको छ।

जसमध्ये २५ जना हाल जेल सजाय भोगिरहेका छन्। त्यस्तै, ३४ जना धरौटीमा छुटेका छन् भने ४ आरोपी फरार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षमा लागुपदार्थ/औषध सम्बन्धी विभिन्न घटनामा प्रहरीले ३ किलो ८ सय ३० ग्राम चरेस र ४ किलो एक सय ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, एक हजार एक सय ५२ ट्याब्लेट नाइट्रोभेट, ८ सय ७८ ट्याब्लेट स्पास्मोप्रक्सोभन, दुई सय ६१ ग्राम ब्राउन सुगर, १४ ट्याब्लेट फेनारगन, ३५ हजार ३ सय २० ट्याब्लेट ट्रमाडोल र दुई सय ४० ट्याब्लेट अन्य लागुऔषध बरामद गरेको जनाइएको छ।

गतवर्ष भन्दा आँकडा बढ्यो

यो आँकडा गतवर्ष भन्दा बढी हो। कैलालीमा गत आर्थिक वर्ष २०७४/७५ मा लागुपदार्थ/औषधका ७१ वटा मुद्दा दर्ता भएकोमा एक सय ८ जना पक्राउ परेका थिए। २ जना फरार छन्। लागपदार्थ/औषध ओासारपसारका घटनामा पक्राउ परेका मध्ये ५२ जनालाई कारागार पठाइएको थियो भने ५६ जना धरौटीमा छुटेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरिफन्टा र तिकुनिया नाकाबाट कैलालीमा बढी मात्रामा लागुऔषध भित्रिन थालेको छ। खुला सीमा र बोर्डर नजिकै लागुऔषध सजिलै किनबेच हुने गरेकोले कैलाली र कञ्चनपुरसम्मको क्षेत्र लागुऔषधको 'ट्रान्जिट' बन्दै गएको प्रहरी अधिकारीहरूको अनुमान छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७ देखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी दुर्व्यसनमा

नेपालको सरकारी तथ्यांकअनुसार सन् १९७० को दशकदेखि नेपालमा लागुऔषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ। नेपालमा अहिले दुई लाखभन्दा बढी लागुऔषधको कुलतमा फसेको अनुमान गरिन्छ। तीमध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी रहेको तथ्यांक छ। लागुऔषध सेवन गर्ने युवतीहरूको संख्या मात्रै करिब ४० हजार पुगेको बताइन्छ।

चुरोट, खैनीसुर्ती, रक्सी, गाँजा खानेबाट सुरु गर्दै डेनलाइट सुँघ्ने र लागुपदार्थ दुर्व्यसनीमा फस्ने गरेको स्थितिमा विशेषगरी लागुऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।

खुला सिमाना र अभिभावकहरुको हेलचक्र्याइँ प्रमुख कारण

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले तराई क्षेत्रमा लागुपदार्थ ओसारपसार र सेवनलाई नियन्त्रण गर्न सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले भने, ‘खुला सिमानाका कारण लागुपदार्थको कारोबारमा वृद्धि भइरहेको छ।’ उनले यसको नियन्त्रण तथा नियमनका लागि जनचेतनामुलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘अधिकांश विद्यालयका किशोर–किशोरीहरु सेवनकर्ता बन्ने गरेको पाइएको छ। लागुपदार्थको हानी, कानुनमा भएको व्यवस्थालगायतका शिक्षा विद्यालय स्तरबाटै सुरु गर्नुपर्छ।’

उनले किशोर–किशोरीहरु लागुपदार्थको सेवनकर्ता हुनुमा अभिभावकहरु पनि दोषी रहेको धारणा राखे। ‘बजारका अभिभावकहरु बढी व्यस्त भए। छोराछोरीहरु के गर्दैछन् भन्ने ख्याल नगर्दा उनीहरु कुलतको बाटोमा अघि बढिरहेका छन्,’ गिरीले भने।

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्