गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३
Sat, Aug 29, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
बाजुराको बुढीगंगा निर्वाचन विवाद : सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने
काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा हुन लागेको सुनुवाइमा सरकारी पक्षले हस्तक्षेपकारी बहस गर्ने तयारी गरेको छ। नेकपा एमालेले मतगणनाको माग गर्दै अन्तिरिम आदेश मागेपछि सरकारी पक्षले उक्त तयारी गरेको हो।
सोमबार, जेठ ३०, २०७९
मल कारखाना खोल्ने तर्फ नै सरकारले ध्यान दिनुपर्छ : जीवनराम श्रेष्ठ
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मलखादको समस्या समाधान गर्न मल कारखाना नै खोल्नेतर्फ सरकारको ध्यान दिनुपर्ने ब...
सोमबार, जेठ ३०, २०७९
दार्चुलामा कुनै पनि पालिकाको प्रमुख नजितेको कांग्रेसले जित्यो जिसस प्रमुख
दार्चुलामा कुनै पनि पालिकाको प्रमुख/अध्यक्ष नजितेको कांग्रेसले जिल्ला समन्वय समितिको प्रमुख जितेको छ। सत्ता गठबन्धनको उम्मेदवारका रु...
सोमबार, जेठ ३०, २०७९
अमेरिकाको सिकागोमा गोली प्रहारबाट एक सातामा पाँचको हत्या, १६ घाइते
अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन्। ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परि क...
सोमबार, जेठ ३०, २०७९
प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ। रजिष्ट्रार तथा केन्द्रीय परीक्षा...
सोमबार, जेठ ३०, २०७९
कृषि मन्त्रीप्रति सांसद झपट रावलले संसदमै गरे खेद प्रकट
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवप्रति सांसद झपट रावलले खेद प्रकट गरेका छन्। उनले जनताले मल अभावमा मन्त्रालयको मुख त...
सोमबार, जेठ ३०, २०७९
किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस्ः घनश्याम खतिवडा
एमाले सांसद घनश्याम खतिवडाले किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस् भनेर सरकारलाई सचेत गराएका छन्। यसका ल...
सोमबार, जेठ ३०, २०७९
मलखादको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नुपर्छ: पुष्पा भुसाल
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मलखादको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताएकी छन्।
सोमबार, जेठ ३०, २०७९
आईजीपी बढुवा विवाद मुद्दा: कामु प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ सुरु
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार...
सोमबार, जेठ ३०, २०७९
एमाले सांसदको प्रश्न : सत्ता कसरी चलाउने देखाइदिन्छौं भन्नुहुन्थ्यो, ९ सयको मल २७ सयमा बेचेर चलाउने हो?
नेकपा एमालेका सांसदहरुले 'सत्ता कसरी चलाउने हामी देखाइदिन्छौं भन्ने सत्ता पक्षका सांसदलाई जवाफ फर्काएका छन्।
सोमबार, जेठ ३०, २०७९
मल पाएन भनेर सरकार पन्छिन पाउँदैन : पवित्रा खरेल निरौला
नेकपा एमालेका सांसद पवित्रा निरौला खरेलले मल पाएन भनेर सरकार पन्छिन नपाउने बताएकी छन्।प्रतिनिधि सभाको बैठकमा नियमित कार्यसूची स्थगन...
सोमबार, जेठ ३०, २०७९
सांसद सुनुवारको प्रश्न: के यो सरकार बिचौलियाका लागि मात्रै हो?
नेकपा एमालेका सांसद यज्ञराज सुनारले सरकार बिचौलियाका लागि मात्रै हो भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको...
सोमबार, जेठ ३०, २०७९
सरकार मौनधारण गरेर बसेको छः विशाल भट्टराई
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानहरु मलको समस्यामा रहेका बेला सरकार मौनधारण गरेर बसेको बताएका छन्।
सोमबार, जेठ ३०, २०७९
रासायनिक मलसम्बन्धी एमाले सांसदको प्रस्तावमा छलफल गर्न प्रतिनिधि सभामा २ घण्टाको समय निर्धारण
रासायनिक मलको विषयमा छलफल गर्नका लागि भन्दै नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफलका लागि सभ...
सोमबार, जेठ ३०, २०७९
बर्दिया पुगेर प्रचण्डले भने– मंसिर पहिलो सातासम्म प्रतिनिधि सभा निर्वाचन हुन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आउँदो मंसिर पहिलो सातासम्म प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बता...
सोमबार, जेठ ३०, २०७९
अर्थमन्त्रीले राष्ट्रघात गरे : योगेश भट्टराई
नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघात गरेको बताएका छन्।
सोमबार, जेठ ३०, २०७९
रासायनिक मलको विषयमा छलफलका लागि संसद् बैठकको कार्यसूची स्थगन गर्ने एमालेको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत
रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रतिनिधि सभा बैठकको जारी कार्यसूची स्थगन गर्ने नेकपा एमालेका सांसदहरुको प्रस्ताव प्रतिनिधि सभा...
सोमबार, जेठ ३०, २०७९
Previous
3834
3835
3836
3837
3838
Next
ताजा समाचार
सबै
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा
शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट
शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय
शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित
शनिबार, भदौ १३, २०८३
महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने
शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो
शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी
शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो
शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश
शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
विचार
सबै
महाविपत्तिमा सक्षम सरकारको खोजी
नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन
डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ
नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search