• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउन थाल्यो काठमाडौं महानगर, कति सम्भव छ? 

64x64
नेपाल लाइभ मंगलबार, साउन ३, २०७९  १९:१३
1140x725
फाइल तस्बिर

काठमाडौं— कोटेश्वर बस्ने शर्मिला विकको कोठामा कहिले त दुई हप्ताभन्दा बढी फोहोर थुप्रिन्छ। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्ने उनी काठमाडौं महानगरको  फोहोर उठाउने गाडी कहिले आउँछ थाहै पाउँदिनन्। नियमित र एउटै समयमा नआउँदा कोठाभित्रै फोहोर थुप्रिने उनी बताउँछिन्।

तर, काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन गरेको सार्वजनिक सूचना राम्रो लागेको छ। यस्तो काम धेरैअघि सुरु गरेको भए राम्रो हुने उनी बताउँछिन्।

‘हामी जस्ता घरभाडामा बस्नेका लागि सानो ठाउँ हुन्छ। महानगरले महिना दिनसम्म पनि फोहोर नउठाएर घरमा कुहिने अवस्था बनेको छ,’ विक भन्छिन्, ‘पहिलो त, समयमा फोहोर उठाउनुपर्छ। त्यस हुन नसके नजिकको पायक पर्ने ठाउँमा कुहिने र नकुहिने फोहोर थुपार्ने ठाउँको व्यवस्था गरिनुपर्छ।’

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याउन सूचना जारी गरेको थियो। वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ मा पनि कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।

स्रोतमा नै नछुट्याए फोहोर संकलन नगर्ने पनि काठमाडौं नगरपालिकाले जनाएको थियो। त्यति मात्र नभइ फोहोर नछुट्याउनेलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने पनि सूचनामा उल्लेख थियो। महानगरपालिकाले ‘स्रोत’ भनेर फाहोर फ्याँक्ने महानगरबासीलाई जनाएको हो।

थापाथलीका निर्जन विश्वकर्मा पनि कुहिने र नकुहिने फोहोर छुट्याउन  सम्भव रहेको बताउँछन्। उनी भन्छन्, ‘भान्सामा दैनिक चाहिने उपभोग्य सामग्री ल्याउँदा दुई दिनमा नै  धेरै फोहोर जम्मा हुन्छ। घरवाला हुन् वा भाडामा बस्ने, प्रायःले डस्टबिन प्रयोग गर्दैनन्।  कतिपयले पुराना भाडाकुडामा फोहोर जम्मा गर्छन्। अब दुई थरि भाँडा प्रयोग गरेर फोहोर छुट्याउनुपर्छ।’

काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषी विभागका प्रवक्ता नवीन मानन्धरका अनुसार अब हरेक आइतबार र बुधवार कुहिने फोहोर तथा सोमबार र बिहीबार नकुहिने फोहोर उठाइने छ। हाल महानगरका २४ वटा गाडीले फोहोर उठाउँछन्। सिसाजन्य फोहोर भने नियमित उठाइँदैन। नकुहिने र प्लाष्टिकजन्य फोहोर दिनमा दुई पटकसम्म उठाउने विषयमा छलफल भैराखेको मानन्धरले बताए। 

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले कुहिने र नकुहिने फोहोर छुट्याउन समस्या नभएको बताएका छन्। ‘कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ। फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ। वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौं,’ मेयर शाहले भने।

Ncell 2
Ncell 2
nimb
nimb

तर, एउटा कोठा मात्र भाडामा लिएर बसिरहेको परिवारका लागि बेग्लाबेग्लै भाडामा फोहोर संकलन गर्न समस्या हुने गुनासो पनि आएको छ। ती समस्याका लागि पनि महानगरले सहजता गर्ने मेयर शाहको भनाइ छ। ‘अहिले जे जति स्रोत र साधनहरु छन्, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ,’ उनी भन्छन्। 

काठमाडौंस्थित फोहरमैला तथा श्रोत परिचालन केन्द्रका पूर्वमहाप्रबन्धक डा. कुल मरहट्टा भने फाहोर छुट्याएर मात्र समस्या समाधान नहुने बताउँछन्। तर, समस्या समाधानको सुरुआत भने हुने उनको भनाइ छ। ‘आजकै आज फोहोर व्यवस्थापन हुन्छ भन्ने होइन, तर व्यवस्थापनको सुरुआत भने हो,’ उनले भने।

मरहट्टाका अुनसार बेलायतमा फोहोर जम्मा गर्ने चार प्रकारका भाँडा राखिएका हुन्छन्। उनी भन्छन्, ‘उनीहरुले यसको राम्रो अनुगमन पनि गर्ने गरेका छन्। तोकिएको भाँडाअनुसार फोहोर राखिएको छ कि छैन हेर्छन्। छ भने उठाउँछ, छैन भने पहिलो पटक चेतावनी दिएर सिकाउने र दोस्रोमा फोहोरै नलैजाने गर्छन्।’

नेपालमा यसरी कडाइ गर्न कति सम्भव छ? मरहट्टा भन्छन्, ‘कडाइका साथ गर्ने हो भने फोहोरको समस्या समाधान हुन्छ। सिसडोल अल्पकालीन नै थियो, तर बञ्चरेडाँडा दीर्घकालीन समाधानका लागि बनाइएको ल्याडफिड साइट हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रवक्ता मानन्धर पनि घरमा नै कुहिने र नकुहिने फोहर छुट्याउन सम्भव रहेको बताउँछन्।

उनी भन्छन्, ‘फोहोर छुट्याउन ठूलो भाडा चाहिन्छ भन्ने छैन। कुहिने एउटामा, नकुहिने एउटामा र सिसाजन्य फोहोरलाई अर्कोमा गरेर प्लाष्टिकका तीनवटा भाँडा प्रयोग गरे हुन्छ।’ मानन्धरका अनुसार महानगरले साउन १ गतेदेखि नै कुहिने र नकुहिने फोहोर छुट्याएर उठाउन थालिसकेको छ।  

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्