• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

चाँगुनारायण नगरपालिकाले तयार गर्‍यो १०० शय्याको आइसोलेसन वार्ड

कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ। आइतबार, जेठ २, २०७८

‘सरकारले तयारी नगर्दा अक्सिजन र अस्पतालमा बेडको चरम अभाव देखियो’

अब पनि नसिक्ने हो भने ढिला भइसक्छ। सरकारले गर्नुपर्ने काम पनि नगरेको देखिन्छ। कतिपय संस्थाहरुले अवकाशप्राप्त स्वास्थ्यकर्मी प्रयोग ग... आइतबार, जेठ २, २०७८

ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी छ। दिउँसो साढे १... आइतबार, जेठ २, २०७८

पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका... आइतबार, जेठ २, २०७८

जापानको होक्काइडोमा भूकम्प

जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ। आइतबार, जेठ २, २०७८

भक्तपुरको वालखोलामा अपरिचित पुरुषको शव फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका–६,  बालवन वालखोलामा आइतबार अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ।  खोलामा  घोप्टो परेको अवस्थामा पु... आइतबार, जेठ २, २०७८

कोभिडका कारण २ महिना पछाडि धकेलिएको नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ।... आइतबार, जेठ २, २०७८

महन्थ ठाकुर र उपेन्द्र यादवबीच वार्ता हुँदै

जनता समाजवादी पार्टी (जसपा)मा देखापरेको संकटबीच दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवबीच एक्लाएक्लै वार्ता हुने तय भएको छ। आइतब... आइतबार, जेठ २, २०७८

बन्दुकसहित खोटाङबाट ४ जना पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीमा भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित ४ जना पक्राउ परेका छन्... आइतबार, जेठ २, २०७८

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले शुरु गर्‍याे सघन उपचार कक्षसहितको कोभिड वार्ड

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ। आइतबार, जेठ २, २०७८

देशभर ७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित, १३ जनाको मृत्यु

नेपाल पत्रकार महास‌ंघले कोरोना भाइरसबाट देशभर हालसम्म ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएको जानकारी दिएको छ। कोरोनाकै कारण हालसम्म १३... आइतबार, जेठ २, २०७८

त्रिशूली अस्पतालमा भर्ना भएका कोभिड बिरामी र चिकित्सकलाई नुवाकोट कांग्रेसले खाना खुवाउने

नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने व्यवस्ता मिलाएको... आइतबार, जेठ २, २०७८

लेखक तथा चलचित्रकर्मी चेतन कार्कीको कोरोनाबाट मृत्यु

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमित कार्कीको उपचारका क्रममा आइतबार बिहान छाउनीस्थित सैनि... आइतबार, जेठ २, २०७८

बाँकेमा थप सात संक्रमितको मृत्यु

बाँकेका विभिन्न अस्पतालमा उपचाररत बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक जना गरी सातको अस्पतालमै मृत्यु भएको जिल्ला क... आइतबार, जेठ २, २०७८

वरिष्ठ पेट रोग विशेषज्ञ डा. आइएल आचार्यको कोरोना संक्रमणबाट निधन

स्टार अस्पतालमा उपचाररत डा आचार्यको बिहान करिब २ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षे डा आचा... आइतबार, जेठ २, २०७८

कोरोना संक्रमितलाई खाना खुवाउन के एल दुगड समूहको सहयोग

के एल दुगड गु्रपले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरूलाई दुई महिनासम्म खान पुग्ने... आइतबार, जेठ २, २०७८

ओली र नेपालबीच सिंहदरबारमा एक्लाएक्लै वार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता हुँदैछ। उनीहरूबीच दिउँसो १ बजे प्रधानमन... आइतबार, जेठ २, २०७८
Previous 5640 5641 5642 5643 5644 Next
ताजा समाचारसबै
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य आइतबार, माघ २५, २०८२
अर्धशतक प्रहार गरेका जेकब बेथेलको विकेट ऐरीले लिए आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्