• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

कांग्रेस नेता सूर्यप्रसाद रेग्मीकाे निधन

नेपाली कांग्रेसका पुराना नेता सूर्यप्रसाद रेग्मीको निधन भएको छ। रक्तचापका बिरामी रेग्मीको स्याङ्जास्थित प्राथमिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो। वालिङ–२ राक्सेबारी निवासमा लडेर घाइते भएका ७९ वर्षीय रेग्मीकाे उपचारको क्रममा निधन भएको हो। आइतबार, चैत १६, २०७६

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

अष्ट्रेलियामा अध्यनरत ८ नेपाली विद्यार्थीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएकाे छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार साउथव... आइतबार, चैत १६, २०७६

३ सय नेपाली दार्चुलापारि अलपत्र, भन्छन्- महाकालीको पानी खाएर बसेका छौं

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु सीमामा अलपत्र परेका छन्। पिथौरागढ, डिडिहाट, मुन्स्यारीलगायतक... आइतबार, चैत १६, २०७६

हवाई सेवा अप्रिल १५ सम्म स्थगित

सरकारले अप्रिल १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अप्रिल २५ सम्म हवाइ... आइतबार, चैत १६, २०७६

न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो ‘लकडाउन’  गर्ने निर्णय बेठिक रहेको बताएका छन्। स्थानीय राजनीतिक ने... आइतबार, चैत १६, २०७६

सूर्य थापाले  मार्टिन निमोलरको कविता सम्झाउँदै लेखे- त्यतिबेला बोलिदिने कोही रहनेछैन

आइतबार, चैत १६, २०७६

धनगढीमा काेराेना संक्रमितकाे उपचारमा खटिएका स्वास्थ्यकर्मीको पनि काेराेना परीक्षण गरिने

धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि स्वास्थ्य जाँच र काेराेना परीक्षण गरिने भएको... आइतबार, चैत १६, २०७६

लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णय

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बढीमा दुई साता लकडाउन थप गर्ने गरी समितिको निर्णय मन्त्रिपरिषदमा पठाएको छ। आइतबार, चैत १६, २०७६

भारतमा कोरोना भाइरसबाट २६ को मृत्यु

भारतमा कोरोना भाइरसका कारण २६ जनाले ज्यान गुमाएका छन्। १,०२६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। देशका सबै राज्यमा कोरोना भाइरसका... आइतबार, चैत १६, २०७६

सरकारको प्रभावकारिता सुस्तगतिमा : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिस्थिति प्रतिकुल बन्दै गएपनि सरकारको प्रभावकारिता कम भएको बताएका छन्। श्रमजीवी तथा विपन्न... आइतबार, चैत १६, २०७६

युभेन्टसका खेलाडी र प्रशिक्षक चार महिना तलब रोक्न राजी

इटालियन क्लब युभेन्टसका खेलाडी तथा प्रशिक्षकहरु चार महिना तलब रोक्न राजी भएका छन्। कोरोना भाइरस (कोभिड १९) कारण फुटबल गतिविधि ठप्प ह... आइतबार, चैत १६, २०७६

बुटवलकाे काेराेना अस्पतालमा एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको... आइतबार, चैत १६, २०७६

चीन सरकारभन्दा व्यापारिक समूहबाट नेपाललाई बढी मेडिकल सहयोग

पहिलो चरणमा चिनियाँ पक्षबाट नेपालले पाएका मेडिलक सहयोगमा चीन सरकारभन्दा त्यहाँका व्यापारिक समूबाट प्राप्त सहयोग धेरै छ।  आइतबार, चैत १६, २०७६

बैंकको किस्ता स्थगन र व्याज मिनाहा गर्न यातायात व्यवसायी महासंघकाे आग्रह

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को असर नेपालमा पनि परेकाे छ। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चैत १० दे... आइतबार, चैत १६, २०७६

दुर्गममा स्वास्थ्यकर्मी : पिठ्यूँमा ‘स्पिकर’ बोकेर कोरोनाबारे सचेतना 

कोरोना भाइरस (कोभिड १९) को गति यस्तो छ कि, थाहा छैन यो कुनबेला कहाँ पुग्छ। यसबाट जोगिने अहिलेसम्म एउटै मात्र उपाय छ-सचेत हुने। सहरमा... आइतबार, चैत १६, २०७६

कोभिड-१९ ले ल्याएका सकारात्मक परिदृश्य 

यस्तो परिस्थितिमा संसारभरका सरकारले आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई तिलाञ्जली दिएर आफना नागरिकलाई सुरक्षित राख्न एकान्तबासमा बस्न प्रो... आइतबार, चैत १६, २०७६

मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर बनाउने

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण ब... आइतबार, चैत १६, २०७६
Previous 8008 8009 8010 8011 8012 Next
ताजा समाचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार आइतबार, कात्तिक २९, २०८३
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना आइतबार, कात्तिक २९, २०८३
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्