• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

रुसको आक्रमणपछि ६ लाख ६० हजारभन्दा बढी युक्रेनी विस्थापित, रोमानिया छिर्न २० किलोमिटरसम्म लाइन

रुसको आक्रमणपछि युक्रेनबाट मानिसहरुको पलायन जारी छ। हालसम्म युक्रेनबाट ६ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। मंगलबार, फागुन १७, २०७८

रुसको ७५ प्रतिशत सेना अहिले युक्रेनमा रहेको सैन्य विज्ञको दाबी

रुसले युक्रेनमा आफ्नो सेनाको संख्या बढाएको छ। एक सैन्य विज्ञले रुसको ७५ प्रतिशत सेना अहिले युक्रेनमा रहेको दाबी गरेका छन्। रोयल युना... मंगलबार, फागुन १७, २०७८

पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

अहिले सबै कमरेडहरुले आफूलाई लागेका कुरा आफ्ना विवेकका कुरा गरिरहनु भएको छ। यी कुराहरु सामूहिक ढंगले छलफल गरेर भनिएका होइनन्। कतिपयले... मंगलबार, फागुन १७, २०७८

युरोपेली संसद्मा युक्रेनी राष्ट्रपतिले भने- हाम्रो देशमा जे भइरहेको छ त्यो दुःखद् हो

युरोपमा भएका बेग्लाबेग्लै कार्यक्रममा युक्रेनका राष्ट्रपति र रुसी विदेशमन्त्रीले एकदम भिन्न प्रतिक्रिया पाए। युरोपेली संसद्को विशेष... मंगलबार, फागुन १७, २०७८

बारको राष्ट्रिय सम्मेलनको घोषणा : निलम्बित प्रधानन्यायाधीश जबरा अस्वीकार्य

 देशभरका कानुन व्यवसायीहरुको भेलाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जुनसुकै अवस्थामा स्वीकार गर्न नसक्ने निर्णय गर... मंगलबार, फागुन १७, २०७८

युक्रेन आणविक हतियार हासिल गर्न चाहन्छ, रुसले त्यसो हुन दिँदैन : रुसी विदेशमन्त्री

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले आणविक हतियार हासिल गर्ने प्रयास गरिरहेको बताएका छन्। उनले यो ठूलो खतरा रहेको र यसलाई रोक... मंगलबार, फागुन १७, २०७८

पत्रकार सम्मेलनमा ओली : सभामुख र प्रचण्ड–माधवलाई गाली, एमसीसी अनुमोदनमा ताली !

एमालेले सुरुवातदेखि नै सभामुख र गठबन्धन सरकारको चर्को आलोचना गर्दै आइरहेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा पनि ओली सभामुख अग्निप... मंगलबार, फागुन १७, २०७८

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना    

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर... मंगलबार, फागुन १७, २०७८

पाँच दिनमा ५ हजार ७१० रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनी सैन्य अधिकारीहरूले पाँच दिनमा ५ हजार ७१० रुसी सैनिक मारिएको दाबी गरेका छन्। युक्रेनमा रुसले गरेको आक्रमणको आज छैटौं दिन हो।... मंगलबार, फागुन १७, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेदेखि सञ्चालन गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष... मंगलबार, फागुन १७, २०७८

युक्रेनमा १३ बालबालिकासहित ५३६ सर्वसाधारण मारिएको मानव अधिकार आयोगको दाबी

संयुक्त राष्ट्र मानव अधिकार आयोगले युक्रेनमा फेब्रुअरी २४ देखि सोमबार मध्यरातसम्म ५३६ नागरिक मारिएको जनाएको छ। आयोगका प्रवक्ता लिज थ... मंगलबार, फागुन १७, २०७८

राप्रपा नेपाल सुर्खेतमा चन्द र रसुवामा देवकोटा

राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ। पछिल्लो समय विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेका छन्। यसैक्रममा मंगलबार पार्ट... मंगलबार, फागुन १७, २०७८

जेसन रोयले आईपीएलबाट लिए नाम फिर्ता

इङ्ल्यान्डका ब्याट्सम्यान जेसन रोयले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट नाम फिर्ता लिएका छन्। बायो बबलका कारण उनले आफ्नो नाम फिर्ता लि... मंगलबार, फागुन १७, २०७८

नारायणकाजीलाई भेटेपछि प्रचण्डको सचिवालयले भन्यो– असहमति पार्टीमै दर्ज गर्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठवीच मतभेद बढ्दै गएपछि प्रचण्डको सचिवालयले... मंगलबार, फागुन १७, २०७८

बुधबार बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक

प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची स... मंगलबार, फागुन १७, २०७८

माओवादी केन्द्र विभाजनको संकेत : नारायणकाजीले सुरु गरे परामर्श 

नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गर... मंगलबार, फागुन १७, २०७८

झापा गोल्डकप : नेपाल र भारतका १० टोली सहभागी, उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथ क्लबबीच हुने

पाँचौं झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फाग... मंगलबार, फागुन १७, २०७८
Previous 4590 4591 4592 4593 4594 Next
ताजा समाचारसबै
प्रहरी कार्यालयमै झगडा: छ जना पक्राउ आइतबार, कात्तिक २९, २०८३
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती आइतबार, कात्तिक २९, २०८३
छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण आइतबार, कात्तिक २९, २०८३
मुगु दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
काठमान्डू गोर्खाजविरुद्ध पोखरा ५५ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्