गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३
Sun, Nov 15, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड
साउदी अरबले शनिबार एकैदिन ८१ जना पुरुषविरुद्ध मृत्युदण्डको सजाय सुनाइएको जानकारी दिएको छ। यो तथ्याङ्क गएको वर्षभरी साउदी अरबमा सुनाइएको मृत्युदण्डको संख्याभन्दा बढी हो। साउदी अरबमा अघिल्लो वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो।
आइतबार, फागुन २९, २०७८
ट्रफिक नियन्त्रण तालिम सुरु
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ।
आइतबार, फागुन २९, २०७८
अम्बे स्टील्सलाई एक महिनाभित्र ३५ मेगावाट विद्युत उपलब्ध गराउँदै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने...
आइतबार, फागुन २९, २०७८
घनले टाउकोमा हानेर आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ
आफ्नी ६५ वर्षीया आमाको हत्या गरेको आरोपमा नुवाकोट प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–१ नयाँब...
आइतबार, फागुन २९, २०७८
अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग, त्रिप...
आइतबार, फागुन २९, २०७८
चैतमा ब्याजदर नबढाउने बैंकर संघको निर्णय
बैंकर्स संघले चैतका लागि ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ। बैंकर्स संघ कार्यसमितिको बैठकले यसअघि फागुनका लागि तोकेको ब्याज दरलाई...
आइतबार, फागुन २९, २०७८
प्रचण्डले भने– पार्टीबाट एमसीसी फेल भएमा राजीनामा दिन्छु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट...
आइतबार, फागुन २९, २०७८
प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन्। पोखरामा आयोजित नवौं महाधिवेसनबाट दोस्र...
आइतबार, फागुन २९, २०७८
अनुपम खेरको ‘द कश्मिर फाइल्स’ समीक्षात्मक रुपमा सफल, पहिलो दिन कमायो ४ करोड
शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘द कश्मिर फाइल्स’लाई दर्शक तथा समीक्षकले रुचाएका छन्। फिल्मले प्रदर्शन सुरु भएसँगै सीमित सं...
आइतबार, फागुन २९, २०७८
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?
नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा ६ सयले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको...
आइतबार, फागुन २९, २०७८
जसपा केन्द्रीय समिति बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ।
आइतबार, फागुन २९, २०७८
प्रि ओपन सेसनमा करिब साढे ८ अंक बढ्यो नेप्से
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ।
आइतबार, फागुन २९, २०७८
केपी ओलीले माधव नेपालसहित १४ जनाविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदकाे पद, एकीकृत स...
आइतबार, फागुन २९, २०७८
गतसाता २० अंक बढेको नेप्से यो साता कता जाला?
विगत केही सातादेखि ओरालो लागिरहेको नेप्से गत साता भने सामान्य बढेको छ। गत साता नेप्से परिसूचक करिब २० अंक बढेको थियो। अघिल्लो साता...
आइतबार, फागुन २९, २०७८
गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। एम्बुलेन्स सञ्चालनसँगै दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था...
आइतबार, फागुन २९, २०७८
अन्नपूर्ण पदमार्गमा बढ्दै पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन्। यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको ए...
आइतबार, फागुन २९, २०७८
बागमती प्रदेश सभा बैठक आज
बागमती प्रदेशको प्रदेशसभा चालु नवौं अधिवेशनको नवौं बैठक आज बस्दै छ। आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको...
आइतबार, फागुन २९, २०७८
Previous
4533
4534
4535
4536
4537
Next
ताजा समाचार
सबै
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान
आइतबार, कात्तिक २९, २०८३
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल
आइतबार, कात्तिक २९, २०८३
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा
आइतबार, कात्तिक २९, २०८३
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ?
आइतबार, कात्तिक २९, २०८३
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा
आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन
शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध
शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
विचार
सबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार
सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु
आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व
नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search