गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३
Fri, Aug 28, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
मरिससविरुद्धको खेल केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हो : कप्तान किरण
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको बताएका छन्। एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदैछ।
शुक्रबार, माघ १४, २०७८
सत्तारुढ दलका सांसदहरुले भने- संसदीय सुनुवाइ समितिको औचित्य छैन
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन्।
शुक्रबार, माघ १४, २०७८
टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु
जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थ...
शुक्रबार, माघ १४, २०७८
न्याय सेवा आयोग बैठक : राणासँग नबसेका वरिष्ठ न्यायाधीश र महान्याधिवक्ताले गरे पछि हस्ताक्षर
विवादपछि पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको न्याय सेवा आयोगको बैठक बसेको छ। बैठकले न्याय/कानुन र सरकारी वकिल सम...
शुक्रबार, माघ १४, २०७८
बेलायतका लागि नेपालको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त
संयुक्त अधिराज्य बेलायतका लागि नेपालको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा...
शुक्रबार, माघ १४, २०७८
क्लासिक टेकले ल्यायो रिफर गर्दा ४ महिना बोनस सुविधा
क्लासिक टेकले आफ्नो सेवा रिफर गर्ने ग्राहकलाई चार महिनासम्म बोनस सुविधा दिने भएको छ।
शुक्रबार, माघ १४, २०७८
समयमा नसकिने भयो हुलाकी राजमार्ग
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ। निर्धारित समय सकिन डेढ वर्...
शुक्रबार, माघ १४, २०७८
रेडमी नोट ११ नेपाली बजारमा
शाओमीले उत्कृष्ट फिचर र स्पेक्ससहित ‘रेड्मी नोट ११’ फोन आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ। यसमा क्यामरा, सिस्टम, चार्जिङ स्पिड,...
शुक्रबार, माघ १४, २०७८
डोटी अस्पतालका कार्यालय सहयोगी मृत भेटिए
डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्। दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोग...
शुक्रबार, माघ १४, २०७८
गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: वडा सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी प्रकरणमा अख्तियार दुर...
शुक्रबार, माघ १४, २०७८
भर्चुअल मुद्रा कारोबारमा छैन कारबाहीको कानुन, विदेशी विनिमय ऐनको भरमा मुद्दा
राजस्व अनुसन्धान विभागले गएको सोमबार विद्यार्थी राजनीतिमा सक्रिय कैलाली लम्कीचुवा–१० स्थायी ठेगाना भएका दिनेश खड्काको परिवारलाई नै क...
शुक्रबार, माघ १४, २०७८
फेसबूकमा महिलाका नग्न तस्बिर मागेर ब्ल्याकमेल गर्ने युवक पक्राउ
सामाजिक सञ्जाल (फेसबूक)मा साथी बनाएकी महिलाको नग्न तस्बिर र भिडियो देखाएर ब्ल्याकमेल गर्ने गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरे...
शुक्रबार, माघ १४, २०७८
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह- निर्वाचनको मिति तोक्न दलीय स्वार्थबाट मुक्त बनौं
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कसैले क्षणिक स्वार्थपूर्तिका लागि निर्वाचनको मिति तोक्ने कार्यमा विवाद नगर्न आग्रह गरेका...
शुक्रबार, माघ १४, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा स्थगित
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ। कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट...
शुक्रबार, माघ १४, २०७८
पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट, कुन दिन कति कारोबार?
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंक...
शुक्रबार, माघ १४, २०७८
भिजिट भिसाका नाममा ठगी गर्नेलाई कारबाही गर्न सीआईबीसहितको मार्सल टिम
भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुर...
शुक्रबार, माघ १४, २०७८
टी–२० ग्लोबल छनोट : उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने
आईसीसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ को उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (...
शुक्रबार, माघ १४, २०७८
Previous
4534
4535
4536
4537
4538
Next
ताजा समाचार
सबै
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश
शुक्रबार, भदौ १२, २०८३
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय
शुक्रबार, भदौ १२, २०८३
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो
शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख जम्मा गर्न खोज्दा १० लाख गएपछि...
बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ?
बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो
शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु
बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर
बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
विचार
सबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन
डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण
नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा
जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ
नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search