गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३
Tue, Nov 24, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
आजै थपिए २०८ कोरोना संक्रमित, कहाँ कति?
यसअघि दिउँसो ४ बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार नै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।
शनिबार, जेठ १७, २०७७
थप १९ जनामा कोरोना संक्रमण, १४२० पुगे संक्रमित
दिउँसो ४ बजेर १५ मिनेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले श...
शनिबार, जेठ १७, २०७७
जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द
यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
शनिबार, जेठ १७, २०७७
कोरोना भाइरस संक्रमण देखिएका थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो
उनको मृत्यु भएपछि स्वाव संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइएको थियो। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा...
शनिबार, जेठ १७, २०७७
कपिलवस्तुको हटस्पट यशोधरा, गाउँकै विद्यालय र निजी घरमा बन्यो कोरोना अस्पताल
शनिबार सबैभन्दा धेरै प्रदेश- ५ को यशोधरा गाउँपालिकाका नागरिकमा कोरोना संक्रमण पुष्टि भयो। भारतबाट फर्केका गाउँपालिकाको क्वारेनटाइनम...
शनिबार, जेठ १७, २०७७
शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक...
शनिबार, जेठ १७, २०७७
थप १३ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या २१९ पुग्यो : स्वास्थ्य मन्त्रालय
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। शनिबार नेपालका विभिन्न जिल्लाका १८९ जनामा कोरोना...
शनिबार, जेठ १७, २०७७
ललितपुरमा एकसहित थप १८९ जनामा कोरोना संक्रमण, १४०१ पुगे संक्रमित : स्वास्थ्य प्रवक्ता
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
शनिबार, जेठ १७, २०७७
कार्यकर्ता पोस्न स्वयंसेवक शिक्षक! विज्ञको प्रश्न- खोइ विपदमा शिक्षण योजना?
समग्रमा गत आर्थिक वर्षको भन्दा सानो आकारको बजेट आएपनि शिक्षामा भने गत वर्षको तुलानामा १ प्रतिशत बढी विनियोजन त गरिएको छ तर खतिवडाले...
शुक्रबार, जेठ १६, २०७७
प्रेस युनियन सिन्धुपाल्चोकले गर्यो आफ्ना सबै सदस्यको कोरोना परीक्षण
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सबै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ। शाखा अध्यक्ष दुर्गा आचार्यका...
शुक्रबार, जेठ १६, २०७७
भारतबाट नेपाल छिर्न अब २० नाका
सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्च...
शुक्रबार, जेठ १६, २०७७
चट्याङ लागेर रोल्पामा २ जनाको ज्यान गयो
प्रहरीका अनुसार घरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको थियो। चट्याङमा परी गम्भिर घाईते उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क...
शुक्रबार, जेठ १६, २०७७
५३ जिल्ला पुग्यो कोरोना संक्रमण‚ कुन प्रदेशमा कति?
हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा रहेका छन्। प्रदेश २ मा ४ सय ९० जना संक्रमित पुगेका छन्। प्रदेश- २ पछि प्रदेश- ५ रहे...
शुक्रबार, जेठ १६, २०७७
शुक्रबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित?
शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्...
शुक्रबार, जेठ १६, २०७७
कोरोनाका कारण नेपालमा छैठौं व्यक्तिको मृत्यु
अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
शुक्रबार, जेठ १६, २०७७
थप १७० जनामा कोरोना संक्रमण, १२१२ पुगे संक्रमित : डा विकास देवकोटा
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १८ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका १ सय ९५ जना उपचारपछि निको...
शुक्रबार, जेठ १६, २०७७
बजेटले निजी लगानीको शिक्षा क्षेत्रलाई बेवास्ता गर्यो : एन-प्याब्सन
‘मुलुक कारोनाको महामारीले गर्दा स्तब्ध भएको वर्तमान अवस्थामा निजी लगानीमा सञ्चालनमा रहेका हज्जारौँ शिक्षालय र सम्बद्ध लगानीकर्ता, यस...
शुक्रबार, जेठ १६, २०७७
Previous
282
283
284
285
286
Next
ताजा समाचार
सबै
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
मंगलबार, मंसिर ८, २०८३
सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट
मंगलबार, मंसिर ८, २०८३
एसिया कप राइजिङ स्टार्समा आज नेपालले पाकिस्तान ‘ए’सँग खेल्दै
मंगलबार, मंसिर ८, २०८३
आज देशभर मौसम मुख्यतया सफा रहने
मंगलबार, मंसिर ८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ?
सोमबार, मंसिर ७, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित
सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन
सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु
सोमबार, मंसिर ७, २०८३
दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द
सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण
नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’
नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा
धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search