• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नंको ट्र्याक्टरले ठक्कर दिँदा शनिबार साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो। शनिबार, फागुन १३, २०७९

सुनसरीको बर्जुमा दादुरा फैलियो, एकैसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएक... शनिबार, फागुन १३, २०७९

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन... शनिबार, फागुन १३, २०७९

मदन भण्डारी राजमार्ग सिन्धुली खण्ड अवरुद्ध

स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले जानकारी दिए। बिहान ९ बजेदेखि राजम... शनिबार, फागुन १३, २०७९

जसपा सांसद सहनाजको हृदयघातका कारण निधन

जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको हृदयघातका कारण शनिबार भक्तपुरको मध्यपुर अस्... शनिबार, फागुन १३, २०७९

जलनका घटनामा उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना, अस्पताल जति काठमाडौंमै मात्र

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा साना ठूला गरेर हरेक वर्ष ७५ हजार हाराहारीमा जलनका घटना हुन्छन्। आगोको जलन, ग्यास... शनिबार, फागुन १३, २०७९

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

शनिबार देशका तीन प्रदेशका चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र गण... शनिबार, फागुन १३, २०७९

स्वास्थ्य चौकीको पर्खाल बनाएको नक्कली बिलभरपाई बनाएर लिइयो साढे सात लाख भुक्तानी

स्वास्थ्य चौकीको पर्खाल बनाएको भन्दै नक्कली बिलभरपाई बनाएर भुक्तानी लिएको पाइएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित स्वास्थ्... शुक्रबार, फागुन १२, २०७९

सन्दीपको मुद्दामा अन्तरिम जारी भएन, आइतबार फेरि सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीक... शुक्रबार, फागुन १२, २०७९

घुस लिएको आरोप लागेकी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी अधिकृत प्रधान दोषी ठहर

घुस लिएको आरोप लागेकी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युट अधिकृत बिन्दु श्रेष्ठ प्रधान दोषी ठहर भएकी छन्। विशेष अदालतका न्... शुक्रबार, फागुन १२, २०७९

दुई अभियुक्तलाई २५ वर्ष कैद र ५ लाख जरिवाना, मतियारलाई १२ वर्ष कैद

धनुषाका दिलिप महतो हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले दुई जना दोषीलाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतले उनीहरुलाई जनही २५ वर... शुक्रबार, फागुन १२, २०७९

शून्य समयमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई रुलिङ गरियोस्ः सांसद साउद 

नेपाली कांग्रेसका सांसद एनपी साउदले सांसदहरुले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई रुलिङ गर्न सभामुख समक्ष माग गरेका... शुक्रबार, फागुन १२, २०७९

एक निर्देशिका र तीन कार्यविधि स्वीकृत गर्दै सकियो महानगरको १३औँ कार्यपालिका बैठक

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतमा बसेको बैठकले, ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संर... शुक्रबार, फागुन १२, २०७९

अर्थ मन्त्रालयले माग्यो करारमा काम गर्ने कर्मचारीको विवरण 

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशमखाले बिहीबार एक सूचनामार्फत् सरकारी निकायमा कार्यरत करार कर्मचारीको विवरण ७ दिनभित्र उपलब्ध... शुक्रबार, फागुन १२, २०७९

एमाले काठमाडौंका नेता चौलागाईं मृत भेटिए

नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत अवस्थामा फेला परेका छन्। उनी साँखुमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्... शुक्रबार, फागुन १२, २०७९

पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका... शुक्रबार, फागुन १२, २०७९

कोरोनाविरुद्धको बुस्टर डोज: ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुलाई 

‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत् जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो। बिहीबार, फागुन ११, २०७९
Previous 727 728 729 730 731 Next
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्