संक्रमित बढेपछि सुनसरीमा ५ दिनको निषेधाज्ञा जारी
बस, सिटि सफारी, ट्रक, कार, जिप, टेम्पो, म्याजिक माइक्रोलगायतका सवारीसाधान रोक्ने प्रशासनले जानकारी गराएको छ। दुहबी, इटहरी, बराहक्षेत्र, ईनरुवालगायतका बजार क्षेत्रमा स्वाब परीक्षणमा वृद्धिसँगै संक्रमितको संख्या बढेको थियो।
बुधबार, साउन २१, २०७७