• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। चौधरी बुक डिपो धनगढीका सञ्चालक रहेका चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकारसमेत हुन्।   बिहीबार, पुस १५, २०७८

उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्। बिहीबार, पुस १५, २०७८

स्वास्थ्य मन्त्रालयको अपिल : आगो ताप्दा, हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अपनाउनू

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी... बिहीबार, पुस १५, २०७८

बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सञ्चालनमा

बुधबार बिहानदेखि अवरुद्ध रहेको त्रिभुवन राजपथमा यातायात सेवा सञ्चालन भएको छ। वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुव... बिहीबार, पुस १५, २०७८

हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

हिमपातका कारण मंगलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। मंगलबार साँझदेखि लगातारको बाक्लो हिमपातका... बिहीबार, पुस १५, २०७८

प्रधानमन्त्री देउवा र डा केसीबीच छलफल हुँदै

प्रधानमन्त्री देउवा र डा केसीबीच विहीबार अपराह्न साढे ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल हुन लागेको हो। बिहीबार, पुस १५, २०७८

चन्द्रागिरिमा युवकको शव भेटियो

चन्द्रागिरिमा एक युवकको शव भेटिएको छ। चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा युवकको शव भेटिएको महानगरीय प्रहरी अपराध महाशा... बिहीबार, पुस १५, २०७८

भ्रेमाथाङ अध्ययनका लागि पुगेको  एडिबीको टोली हिउँमा फसेपछि...

मेलम्ची खानेपानी र क्षेत्रमा असार १ गते र त्यसपछि आएको बढीले तहसनहस पारेको पहिरो अध्ययनका लागि पुगेको एसियाली विकास बैंकको टोली हिउँ... बिहीबार, पुस १५, २०७८

चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले देश... बिहीबार, पुस १५, २०७८

बागलुङ र पूर्वीरुकुमबीच सीमा विवाद : नमिलेपछि प्रदेशलाई जिम्मा

बागलुङ र पूर्वीरुकुम जिल्लाबीच रहेको सीमा विवाद जिल्ला तहबाट टुंगो नलागेपछि प्रदेशमा पठाइने भएको छ।बागलुङ र रुकुमको सिमाना पातीहाल्न... बिहीबार, पुस १५, २०७८

मौसममा क्रमिक सुधार हुँदै, पश्चिमी न्यूनचापीय प्रणाली विस्तारै बाहिरिँदै

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ। उक्त प्रणाली आजदेखि पश... बिहीबार, पुस १५, २०७८

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ। बिहीबार, पुस १५, २०७८

अझै सञ्चालनमा आउन सकेन पूर्वपश्चिम राजमार्ग

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन... बिहीबार, पुस १५, २०७८

भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

भक्तपुरबाट तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार, पुस १५, २०७८

भेरी अस्पतालको स्टोरमा सुतेका चार जनाको मृत्यु, तीन घाइते

भेरी अस्पतालको स्टोर कोठामा ४ जना मृत अवस्थामा भेटिएका छन्। अस्पतालको स्टोर कोठामा सुतेका सात जनामध्ये चार जनाको मृत्यु भएको जिल्ला... बिहीबार, पुस १५, २०७८

किन ओझेलमा पारियो द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्ने विशेष अदालत गठनको विषय?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै द्वन्द्वकालीन मुद्द... बिहीबार, पुस १५, २०७८

सुधारिँदै मौसम, दिउँसो घाम लाग्ने मौसमविद्को दाबी 

देशभरको मौसम क्रमिक रुपमा सुधार भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंग... बिहीबार, पुस १५, २०७८
Previous 1034 1035 1036 1037 1038 Next
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्