गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३
Thu, Nov 26, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
वाम एकताका लागि घनश्याम भूसालको प्रस्ताव–माफी सप्ताह आयोजना गरौं
उनले भने, ‘माफी सप्ताह आयोजना गर्ने कुरा सुन्दा हाँस उठ्दो तर भएको कुरा हो। सत्य निरुपण माफी मिनाहावाला हो। अष्ट्रेलियामा सरी डे मनाइन्छ। गोराका पुर्खाले काला पुर्खामाथि गरेको विभेदका लागि हो।’
बुधबार, असार १, २०७९
कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट
कर्णाली प्रदेशको दशौं अधिवेशनले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ। बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक...
बुधबार, असार १, २०७९
एमालेले स्वास्थ्य राज्यमन्त्री वली प्रकरणबारे जवाफ मागेपछि लुम्बिनी प्रदेश सभा स्थगित
एमाले संसदीय दलका सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीसँग वलीले अर्काको घरमा गएर गरेको लफडाबारे जवाफ मागेका थिए। तर, मुख्यमन्त्रीले जव...
बुधबार, असार १, २०७९
संसद् विघटन गरेर नाकाम गर्यौं, क्षम्य हुन सक्दैन : भूसाल
नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले संसद् विघटन गरेर अध्यक्ष केपी शर्मा ओलीले नाकाम गरेको त्यो क्षम्य हुन नसक्ने बताएका छ...
बुधबार, असार १, २०७९
घनश्याम भूसाल भन्छन्– ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्दा कार्यकर्ताले वान्ता गर्नुपर्छ
नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपालको कम्युनिस्ट आन्दोलन कता जाँदैछ भनेर बुझ्न शीर्ष तीन कम्युनिस्ट नेताहरुले एकअर्...
बुधबार, असार १, २०७९
सहमति बिना एसपीपी सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन्।
बुधबार, असार १, २०७९
निजगढ विमानस्थल अवश्य बन्छः मन्त्री आले
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
बुधबार, असार १, २०७९
बजेट कटौती गरिएको भन्दै पर्यटनमन्त्री आले आक्रोशित
बुधबार विनियोजित बजेटमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले उक्त बजेट...
बुधबार, असार १, २०७९
सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर : राष्ट्रपति
बुधबार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले आयोगले आफूलाई नयाँ युगका नयाँ...
बुधबार, असार १, २०७९
मृत्यु बीमाको प्रस्तावमा स्वास्थ्यमन्त्री खतिवडा सकारात्मक
उनले भने, ‘माननीयज्यूले मृत्यु बीमाको कुरा मैले चाखपूर्ण रुपमा सुनेँ। नयाँ विषय हो। विश्वमा अन्त प्रचलन छ कि छैन? नयाँ प्रचलन सुरु ग...
बुधबार, असार १, २०७९
गंगा चौधरीलाई मन्त्री झाँक्रीको चुनौती- सुनेको भरमा होइन, प्रमाणसहित कारबाही गर्ने तहमा आउनुहोस्
शहरी विकास मन्त्री गंगा चौधरीलाई सुनेका भरमा आरोप नलगाएर प्रमाणसहित आउन चुनौती दिएकी छिन्। गंगा चौधरी सत्गौवाले डिजी परिवर्तनमा मोटो...
बुधबार, असार १, २०७९
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गरिने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको विधेयक संसद्को चालु अध...
बुधबार, असार १, २०७९
एसपीपी सम्झौताको प्रतिवादमा उत्रिन अनेरास्ववियुको अपिल
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविरुद्ध स्टटे पार्टनसीप प्रोग्रामले नेपालको स्...
बुधबार, असार १, २०७९
आफ्ना योजना नपरेको गुनासो गर्ने सांसदलाई मन्त्री झाँक्रीको जवाफ : व्यक्तिका निवेदन र कुराका आधारमा योजना छनोट हुँदैनन्
उनले भनिन्, ‘व्यक्तिले निवेदन दिएका सालबसाली कार्यक्रमहरू योजना छनोट भएनन्। निवेदन र कुराका आधारमा हुने योजना एकदिन एक्जिट हुन्छन्।’
बुधबार, असार १, २०७९
एसपीपीमा सरकारलाई कुनै प्रस्ताव आएको छैन, बदनाम गराउन खोजियो : कानुनमन्त्री शर्मा
प्रतिनिधि सभामा बुधबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले सरकारले कुनै पनि सम्झौता अ...
बुधबार, असार १, २०७९
प्रतिनिधि सभामा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ।
बुधबार, असार १, २०७९
कानुनमन्त्रीलाई प्रश्न– विवाहको उमेर घटाएर १८ पुर्याउन राज्य तयार छ कि छैन?
नेपालमा १६ वर्ष उमेरको भएपछि नागरिकता दिइन्छ, १८ वर्षको उमेरपछि बालिग हुने भनिए पनि विवाहको उमेर भने २० वर्ष तोकिएकाले व्यवहारिक नभए...
बुधबार, असार १, २०७९
Previous
1470
1471
1472
1473
1474
Next
ताजा समाचार
सबै
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा: रास्वपाको कार्यालयमा धर्नादेखि अरू के–के छन् कार्यक्रम?
बिहीबार, मंसिर १०, २०८३
थाइल्यान्डमा पुगेर बिहे गरे क्रिकेटर रोहित पौडेलले
बिहीबार, मंसिर १०, २०८३
कसले गर्यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन
बिहीबार, मंसिर १०, २०८३
रुप्सेको सौन्दर्यमा रमाउँछन् स्वदेशी तथा विदेशी पर्यटक [फोटोफिचर]
बिहीबार, मंसिर १०, २०८३
तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी
बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी
बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने
बुधबार, मंसिर ९, २०८३
कसले गर्यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन
बिहीबार, मंसिर १०, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?
बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ
बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
विचार
सबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ
श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन
नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ
नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search