• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

इन्टरनेटको पहुँच नभएको भन्दै पोखरा महानगरपालिकाद्वारा अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन

त्यस्तै उपमहानगरपालिकाले दिएको निर्देशनमा इन्टरनेटको पहुँच नभएको, पुर्वाधारबिना अनलाइन कक्षा सञ्चालन गर्दा सुरक्षित नभएको हुँदा विकृति भित्रिन सक्ने र स्रोत र साधनको अभावका कारण अभिभावकलाई मानसिक तनाव परेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिइएको हो। बिहीबार, वैशाख १८, २०७७

स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयलाई थप बजेट, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधि, स्वास्थ्य उपकरण, स्यानिटाइजर, पञ्जा, पिपिईको आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्... बिहीबार, वैशाख १८, २०७७

नेपालीको सुरक्षाबारे चासो राख्दै इजरायली राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद

त्यहाँ रहेका नेपालीको सुरक्षाका बारेमा चासो राख्दै ओलीले बिहीबार टेलिफोन गरेका हुन्। इजरायली राष्ट्रपतिले नेपालीहरू आफन्तजस्तै बसेका... बिहीबार, वैशाख १८, २०७७

साना तथा घरेलू उद्योग सञ्चालनका लागि सहुलियत दरमा कर्जा दिइने

विद्यमान पुनर्कर्जा प्रदान गर्ने क्षमतालाई विस्तार गरी एक खर्ब पुर्‍याउने र पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्य... बिहीबार, वैशाख १८, २०७७

२४ घन्टामा ४८७ को पिसिआर परीक्षण : स्वास्थ्य प्रवक्ता

नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० ज... बिहीबार, वैशाख १८, २०७७

आयकर र भ्याटको विवरण बुझाउने समय थपियो, भन्सार छुट जेठ १४ सम्म कायम हुने

सरकारले राजस्व विवरण बुझाउने समय एक महिना पर सारिदिएको छ। कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणका लागि ल्याइएको दोस्रो... बिहीबार, वैशाख १८, २०७७

विद्युत, खानेपानी, टेलिफोन र इन्टरनेटको शूल्क जेष्ठ महिनासम्म बुझाउँदा थप शूल्क नलाग्ने

वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले फागुनदेखि जेष्ठ महिनासम्मको महसुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब लाग्ने जरिवा... बिहीबार, वैशाख १८, २०७७

मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई महसुलमा २५ प्रतिशत छुट

सरकारले लकडाउन अवधिभर मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको थ... बिहीबार, वैशाख १८, २०७७

क्वारेन्टाइनमा आयमूलक कामसँगै सीप हस्तान्तरण

रोल्पाको सुनिलस्मृती गाउँपालिका गजुलमा रहेको जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्छन तारा महरा। खानेपानी आयोजनामा मजदुरी गर... बिहीबार, वैशाख १८, २०७७

सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप

लकडाउनका कारण समस्यामा परेका मजदुर र विपन्न वर्गका लागि छुट्याइएको राहतको चामल समितिकै मिलेमतोमा बिक्री गर्ने गरेको खुलेको छ।  बिहीबार, वैशाख १८, २०७७

सिद्धार्थनगर उद्योग वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई २० सेट पिपिई प्रदान

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई आफ्नो राष्ट्रमा फैलिन नदिन तथा संक्रमणको अत्यन्त जोखिममा पनि अग्र भा... बिहीबार, वैशाख १८, २०७७

कोरोनापछिको अर्थतन्त्रबारेको बहसमा कांग्रेसका तीन कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औं अधिवेशनबाट नयाँ नेतृत्व आउने दाबी गरेका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमे... बिहीबार, वैशाख १८, २०७७

९ महिनामा पर्यटक आगमन झन्डै १४ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा पर्यटक आगमन झन्डै १४ प्रतिशतले घटेको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको ९ महि... बिहीबार, वैशाख १८, २०७७

दिल्लीमा ५२९ पत्रकारको कोरोना परीक्षणमा ३ काे रिपाेर्ट पोजेटिभ

भारतको राजधानी नयाँ दिल्लीमा कार्यरत ५२९ जना पत्रकारकाे राज्य सरकारले कोरोना परिक्षण गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल... बिहीबार, वैशाख १८, २०७७

काेराेनाका कारण चीनले रद्द गर्‍याे २०२० बोआओ फोरम

चीनले कोरोना भाइरसका कारण २०२० बाेआओ फोरम रद्द गरेकाे छ। यसलाई एशियामा दावोसको वर्ल्ड इकोनोमिक फोरमको समकक्ष कार्यक्रम मानिन्थ्यो। बिहीबार, वैशाख १८, २०७७

कोरोना महामारी : मृतकको संख्यामा बेलायतले स्पेनलाई समेत पछाडि पार्‍यो

कोरोना भाइरसका कारण भएको मृत्युमा बेलायतले स्पेनलाई समेत पछाडि पारेको छ। बिहीबार, वैशाख १८, २०७७

भारतमा कोरोना : ३३ हजार संक्रमित, १ हजारभन्दा बढीको मृत्यु

नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्। बिहीबार, वैशाख १८, २०७७
Previous 426 427 428 429 430 Next
कोरोना अपडेट
ताजा समाचारसबै
हामीले संकलन गरेको राहत पारदर्शी हुनेछ : श्रम संस्कृति पार्टी बिहीबार, भदौ ११, २०८३
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह बिहीबार, भदौ ११, २०८३
नाडा अटोमोबाइल्सले प्रधानमन्त्री राहत कोषमा १० लाख दिने बिहीबार, भदौ ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग बिहीबार, भदौ ११, २०८३
सरकारको स्रोत–साधनले मात्रै काम गर्न सम्भव छैन, सरकारलाई साथ दिन तयार छौँ : गगन थापा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्