काठमाडौं- पोखरा महानगरपालिकाले सबै विद्यार्थीमा इन्टरनेटको पहुँच नपुगेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ।
त्यस्तै उपमहानगरपालिकाले दिएको निर्देशनमा इन्टरनेटको पहुँच नभएको, पुर्वाधारबिना अनलाइन कक्षा सञ्चालन गर्दा सुरक्षित नभएको हुँदा विकृति भित्रिन सक्ने र स्रोत र साधनको अभावका कारण अभिभावकलाई मानसिक तनाव परेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिइएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।