• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्वारेन्टाइनमा आयमूलक कामसँगै सीप हस्तान्तरण

64x64
महेश न्यौपाने बिहीबार, वैशाख १८, २०७७  १६:४६
1140x725

रोल्पा- रोल्पाको सुनिलस्मृति गाउँपालिका गजुलमा रहेको जनकल्याण आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्छन् तारा महरा। खानेपानी आयोजनामा मजदुरी गर्न म्याग्दी पुगेका महरा कोरोनाको सर्वत्र त्रास बढेसँगै ८ दिनअघि गाउँ फर्किएका थिए। तर जिल्ला बाहिरबाट आएकाहरूलाई गाउँपालिकाले क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेपछि उनी घर पुग्न पाएनन्। क्वारेन्टाइनमा नै बस्न थाले। 

क्वारेन्टाइनदेखि आधा घण्टाको पैदल दूरीमा घर रहेका महराको क्वारेन्टाइन अवधिमा पनि खाली छैनन्। क्वारेन्टाइन बस्दा डोको बुन्दै समयको सदुपयोग गर्दै आएका छन्। घरमा प्रयोग गरेर बढी भएका डोका उनले बिक्री गर्ने गर्दछन्। एउटा डोकाे ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ। दैनिक एउटा डोको तयार गर्छन् उनी।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनले कोरोनाका कारण काम बन्द भएसँगै दैनिकी चलाउन समस्या भएपछि यस्तो जुक्ति निकालेका हुन्। महरा क्वारेन्टाइनमा आफूसँगै बसेकाहरुलाई पनि डोको बुन्न सिकाउँछन्। पुरानो पुस्ताकाे सीप नयाँ पुस्ताले सिक्न नचाहने भएका कारण नेपाली मौलिकता हराउँदै गएकोमा उनको चिन्ता छ। सीप सिक्न चाहानेहरुका लागि लकडाउनको फुर्सद समय अवसर भएको महराको भनाइ छ। 'डोका बुन्ने सीप सिक्न खोज्नेलाई सिकाउँदै आएको छु,' महराले भने।

महराजस्तै उक्त क्वारेन्टाइनमा बसेका रामबहादुर परियारले दाम्लो, नाम्लो र डोरी बाट्ने गर्छन्। गाई, भैंसी, भेडा, बाख्रा बान्नका लागि दाम्लाको प्रयोग हुन्छ भने नाम्लो र डोरी पनि कृषकहरुका लागि अत्यावश्याक सामग्री अन्तर्गत पर्दछन्।

पछिल्ला दिनमा  प्लाष्टिक बाट बनेका दाम्ला र डोरीको प्रयोग हुन थालेसँगै भिमलबाट दाम्लो र डोरी बनाउने सीप लोप हुन थालेको छ। मौलिकता बचाउनकै लागि भएपनि भिमलको लोक्ताबाट दाम्लो, नाम्लो र डोरी बुन्ने सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने परियारको भनाई  छ। क्वारेन्टाइन बसाइँमा आफूसँगै बसेका र यस्तो सीप नभएकाहरुलाई पनि सीप हस्तान्तरण गर्दै आएको परियारले बताए।

'घरमा प्रयोग गरेर बचेका दाम्ला, नाम्ला र डोरी गाउँलेहरुले किन्ने गर्छन्,' परियारले भने। सुनिलस्मृति गाउँपालिका- ६ गजुलमा रहेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका २५ जनामध्ये अधिकांशले यस्तै सीपमूलक काम गरेर आयआर्जन गरिरहेको पाइएकाे छ।

बलभद्र मावि थवाङमा रहेको क्वारेन्टाइनमा बस्नेहरुले पनि डोका, नाम्ला, डोरी, काठे चिरङ्गा, वेन्डिङ तारको डोका बनाउने काम गरिरहेको थवाङ गाउँपालिकाका गोविन सहयात्रीले जानकारी दिए। क्वारेन्टाइन बसेकाहरु अधिकांशले यस्तै सीपमूलक काम गरेर आयआर्जन गरेका छन्,' सहयात्रीले भने।

घरमा प्रयोग गरेर बढी भएका ती सामान बिक्री हुँदै आएको छ। लोप हुन थालेका यस्ता कैयौं सीपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दा मौलिक ज्ञान सीपको संरक्षणमा मद्दत पुगेको सहयात्रीको भनाई छ।

Ncell 2
Ncell 2
nimb
nimb

'रोजगारीमा अधिकांश समय पुरुषहरु घरबाहिर हुँदा महिलाले डोको, नाम्लो, दाम्लो  र डोरी बजारबाट खरिद गरेर दैनिकी चलाउने बाध्यता थियो,' स्थानीय शुशीला सुवेदीले भनिन्। क्वारेन्टाइन बसाइँले यस्ता सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको साथै डोका र नाम्लाको अभावमा दैनिकी चलाउन धौधौ भइरहेका गृहिणीहरुलाई राहात मिलेको उनले बताइन्।

क्वारेन्टाइन बस्नेहरु अधिकांश आर्थिक अवस्था कमजोर भएर रोजगारीका लागि जिल्ला बाहिर गएकाहरु छन्। लकडाउनले काम बन्द भएसँगै उनीहरुलाई घर व्यवहार चलाउनसमेत समस्या हुँदै आएको थियाे। डोका, दाम्ला र नाम्ला बनेर बिक्री गर्न  थालेसँगै यो समस्या कम भएकाे उनीहरु बताउँछन्।

जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधबार बेलुका जानकारी गराएको विवरण अनुसार राेल्पाका क्वारेन्टाइनमा बस्नेको संख्या ६ हजार ९२२ पुगेको छ। जिल्ला भित्रनेहरुको संख्या दिनानुदिन बढी रहेकाले यो संख्या पनि दैनिक बढिरहेको हाे।

Xtrem

Xtrem

यसरी क्वारेन्टाइन बस्नेमध्ये २ हजार ४०५ जना महिला छन्। हालसम्म क्वारेन्टाइन बसेका मध्ये ९८६ जना घर फर्किसकेका छन्। उनीहरुलाई १४ दिने  क्वारेन्टाइनमा राखी थप ७ दिन होम  क्वारेन्टाइनमा बस्ने सर्तमा घर फिर्ता गरिएको बताइएको छ।

क्वारेन्टाइन समय अनुत्पादक रुपमा वितिरहेको गुनासो आइरहेका बेला रोल्पाका विभिन्न क्वारेन्टाइनमा बसेकाहरुले भने आयआर्जन गरेर घर व्यवहारमा सघाएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्