काठमाडौं- विद्युत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको शूल्क जेष्ठ मसान्तसम्म बुझाउँदा कुनै थप शूल्क नलाग्ने भएको छ।
वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले फागुनदेखि जेष्ठ महिनासम्मको महसुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब लाग्ने जरिवाना तथा अतिरिक्त शूल्क छुटको व्यवस्था गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।