फ्राइडे रिलिज: ‘कबड्डी ४’ आजबाट हलमा
राम बाबु गुरुङ निर्देशित सर्वाधिक चर्चित फिल्म श्रृङखला ‘कबड्डी’को चौथो भाग ‘कबड्डी ४ : द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ। फिल्म आज (शुक्रबार)बाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर मुख्य भूमिकामा छन्। सँगै, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ...
शुक्रबार, जेठ १३, २०७९