• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०८३  २१:५२
1140x725

काठमाडौं– हिन्दू भएकै कारण आफ्नो थाथथलोबाट लखेटिएर आफ्नै देशभित्र विस्थापित जीवन बिताइरहेका  कश्मीरी पण्डितहरूलाई लक्षित गर्दै फेरि धम्कीपूर्ण सन्देश सार्वजनिक भएको छ। पछिल्लो १५ दिनमा दोस्रोपटक सामाजिक सञ्जालमार्फत यस्तो धम्कीपत्र सार्वजनिक भएपछि सुरक्षा निकायले घटनाको अनुसन्धान थालेका छन्।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘युनाइटेड लिबरेसन काउन्सिल (ULC)’ नामबाट जारी भएको भनिएको धम्कीपत्र भाइरल भइरहेको छ। पत्रमा केही कश्मीरी पण्डित परिवारको नाम तथा व्यक्तिगत विवरणसमेत उल्लेख गरिएको बताइएको छ।

आइतबार २३ अगस्ट २०२६ को मिति उल्लेख गरिएको भनिएको पत्रमा विस्थापित कश्मीरी पण्डितहरूलाई आफूहरूले निगरानी गरिरहेको चेतावनी दिइएको छ। उनीहरूमाथि राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लगाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ। तर, उक्त पत्रको आधिकारिकता भने अहिलेसम्म पुष्टि भएको छैन। सुरक्षा निकायहरूले पत्र वास्तविक हो वा कसैले आतंक सिर्जना गर्ने उद्देश्यले नक्कली रूपमा तयार गरेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले कश्मीरी पण्डितलाई आएको धम्कीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले धम्कीको स्रोत पहिचान गर्न प्रहरी तथा सुरक्षा निकायलाई अनुसन्धान गर्न आग्रह गरेका छन्। विशेषगरी कश्मीरी पण्डित कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। अब्दुल्लाले यसअघि पनि यस्तै परिस्थितिमा कश्मीरी पण्डित कर्मचारीहरूलाई निशाना बनाइएको स्मरण गर्दै पछिल्लो धम्कीलाई बेवास्ता गर्न नहुने बताएका छन्।

ULC बारे पनि अनुसन्धान
यसअघि पनि ULC को नामबाट यस्तै धम्कीपूर्ण सामग्री सार्वजनिक भएको थियो। भारतीय सुरक्षा तथा खुफिया निकायहरूले उक्त समूहलाई पाकिस्तानमा सक्रिय लस्कर–ए–तैयबासँग सम्बन्धित ‘फ्रन्ट’ संगठन हुन सक्ने आशंका गर्दै आएको विवरण भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। यसको स्वतन्त्र आधिकारिक पुष्टि भने भएको छैन। यसअघि अगस्ट ७ मा सार्वजनिक भएको भनिएको धम्कीपत्रमा केही कश्मीरी पण्डित सरकारी कर्मचारीको व्यक्तिगत विवरणसमेत राखिएको दाबी गरिएको थियो।

कश्मीरी पण्डितसँग सम्बन्धित संगठनहरूले पछिल्ला धम्कीलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले धम्कीमा उल्लेख गरिएका व्यक्तिको जोखिम मूल्यांकन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। नेसनल कन्फरेन्सका नेता फारुक अब्दुल्लाले समेत धम्कीपत्रको सत्यता र स्रोतबारे अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सुरक्षा निकायले धम्कीपूर्ण सामग्री फैलाउने सामाजिक सञ्जालका केही च्यानल ब्लक गरेको बताइएको छ। पत्र कहाँबाट आएको हो र यसको पछाडि को संलग्न छ भन्नेबारे अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। कश्मीरी पण्डितको पुनःस्थापना तथा पुनर्वासका लागि सरकारी प्रयास भइरहेका बेला आएको पछिल्लो धम्कीले सुरक्षा चिन्ता थप बढाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो?
चिलिमे टनेलमा रातभर उद्धार कार्य
सम्बन्धित सामग्री
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै नि... सोमबार, भदौ २९, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो? सोमबार, भदौ २९, २०८३
चिलिमे टनेलमा रातभर उद्धार कार्य सोमबार, भदौ २९, २०८३
दुर्गा प्रसाईंलाई किन लिइयो प्रहरी नियन्त्रणमा? सोमबार, भदौ २९, २०८३
गगनको प्रस्ताव देउवा पक्षबाट अस्वीकार, रणनीति सार्वजनिक गर्न आजै ४ बजे चुनदेवीमा पत्रकार सम्मेलन सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्