गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३
Wed, Oct 7, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, ८ सैनिक मारिए
आर्मेनिया र अजरबैजानका सेनाबीच मंगलबार भएको भिडन्तमा परी ८ जना सैनिक मारिएका छन्। साँझा सीमानामा उक्त भिडन्त भएको अलजजिराले जनाएको छ। उक्त भिडन्तमा आफ्ना ७ सैनिकको मृत्यु भएको बताइएको छ। यस्तै,१० सैनिक घाइते भएको अजरबैजानको रक्षामन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर १, २०७८
यूएईले अन्तर्राष्ट्रिय कर्मचारीका लागि पाँच वर्षे भिसा दिने
यूएईले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसाको अवधि बढाएर पाँच वर्ष बनाएको छ। राजकुमार शेख हमदान बि...
बुधबार, मंसिर १, २०७८
अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वको सबैभन्दा धनी देश
ब्लूमबर्गले म्याकिन्जी एण्ड कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टलाई उदृत गर्दै जनाए अनुसार पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणा...
बुधबार, मंसिर १, २०७८
रूसको मध्यस्थतामा अजरबैजान-आर्मिनिया सीमामा जारी संघर्ष रोकियो
आर्मिनिया र अजरबैजानकाबीच सीमामा मंगलबार सैन्य झडप भएको थियो। दुबै देशले यसका लागि एक अर्काकामाथि जिम्मेवार भएको आरोप लगाएका थिए।
बुधबार, मंसिर १, २०७८
कोरोनाको चक्की औषधि उत्पादन गर्न अन्य देशलाई अनुमति दिँदै फाइजर
अमेरिकी कम्पनी फाइजर इंकले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पन...
बुधबार, मंसिर १, २०७८
बाइडेन र सीबीच 'भर्चुअल' बैठकमार्फत् तनाव कम गर्ने प्रयास
अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङ तीन घण्टा लामो 'भर्चुअल' वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका...
मंगलबार, कात्तिक ३०, २०७८
सीले बाइडनसँग भने– ताइवानको विषयमा अमेरिकाले 'आगोसँग' नखेलोस्
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानले खोजेजस्तो स्वतन्त्रताको पक्षमा नलाग्न आग्रह गरेका छन्।ताइव...
मंगलबार, कात्तिक ३०, २०७८
दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रणका लागि घरबाट काम र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव
भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र स...
मंगलबार, कात्तिक ३०, २०७८
रूसले उडायो जासुसी उपग्रह, रिसाउँदै अमेरिकाले भन्यो- जवाफ दिनेछौं
अमेरिकाले एक 'खतरनाक र गैरजिम्मेवार' मिसाइल परीक्षणका लागि रूसको निन्दा गरेको छ र यस परीक्षणले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईए...
मंगलबार, कात्तिक ३०, २०७८
वाइडेन र सीबीच भर्चुअल बैठक- द्विपक्षीय सम्बन्धमा जोड
यस कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार रहेको जनाएका छन्। दुवै नेताहरुले...
मंगलबार, कात्तिक ३०, २०७८
काबुलमा अमेरिकी हतियारसहित तालिबानको सैन्य परेड, रुसी हेलिकोप्टरसमेत प्रदर्शन
तालिबान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। आइतबार उनीहरुले अमेरिकामा बनेका हातहतियारसहित सैन्य परेड गरेका हुन्।
सोमबार, कात्तिक २९, २०७८
कोरोना खोप लगाएका व्यक्तिले भाइरस फैलाउन सक्छन् : विज्ञ
कोरोनाविरुद्धको खोपको दुई डोज लगाएका व्यक्तिहरुले पनि खोप नलिएकाहरुले जसरी नै भाइरस फैलाउन सक्ने विज्ञहरुले बताएका छन्।
सोमबार, कात्तिक २९, २०७८
चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन
भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राम...
सोमबार, कात्तिक २९, २०७८
म्यानमारको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएका अमेरिकी पत्रकार रिहा
म्यानमारको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएका अमेरिकी पत्रकार डेनी फेनस्टर रिहा भएका छन्।
सोमबार, कात्तिक २९, २०७८
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गएको देखिएको छ।
सोमबार, कात्तिक २९, २०७८
लकडाउन गर्न दिल्ली सरकार तयार
भारतको दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रणका लागि लकडाउन गर्न आफूहरु तयार रहेको बताएको छ।
सोमबार, कात्तिक २९, २०७८
आँधीहुरी र वर्षापछि इजिप्टमा बिच्छीको आतंक, पाँच सयभन्दा धेरैलाई डस्यो, ३ जनाको मृत्यु
इजिप्टको दक्षिणी शहर असवानमा पछिल्लो दिन बिच्छीको आतंक फैलिएको छ। हावाहुरी र त्यसपछिको भीषण वर्षापछि त्यहाँ बिच्छीको आतंक बढेको अन्त...
सोमबार, कात्तिक २९, २०७८
Previous
284
285
286
287
288
Next
ताजा समाचार
सबै
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ?
बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध
बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने
बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने
मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचार
सबै
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search