• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

३३ लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी

कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरुले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्। सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो। शुक्रबार, चैत १४, २०७६

कोरोनाको उत्पत्तिबारे चीनसँग विवाद गरिरहेका ट्रम्पले सीलाई गरे टेलिफोन

कोरोना भाइरस (कोभिड–१९)को उत्पतिबारे चीनसँग विवाद गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफ... शुक्रबार, चैत १४, २०७६

बिहारका ८३ डाक्टरले लेखे मोदीलाई पत्र, सेल्फ क्वारेन्टाइनमा पठाइदिन माग 

पटनाको एनएमसीएचलाई बिहार कोरोना अस्पताल बनाउने केन्द्रीय स्वास्थ्य मन्त्रालयले  घोषणा गरेको छ। तर बिहारका डाक्टरले नरेन्द्र मोदी सरक... शुक्रबार, चैत १४, २०७६

कोरोना प्रभाव : पहिलोपटक जी-२० को ‘भर्चुअल समिट’

विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव विश्वका शक्तिशाली देशहरुको समूह जी–२० मा पनि परेको छ। सन... शुक्रबार, चैत १४, २०७६

‘लकडाउन’का बीच पनि इराकमा नेपाली कामदार तस्करी, दुई जनाको कुर्दिस्तानबाट उद्धार

कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका बीच पनि इराकको कुर्दिस्तानमा दुई नेपाली कामदारहरु मानव तस्करीमा परेका छन् ।  शुक्रबार, चैत १४, २०७६

अमेरिकामा कोरोना संक्रमित चीनमा भन्दा बढी

 विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या अमेरिकामा चीनको भन्दा पनि बढी पुगेको छ। पछि... शुक्रबार, चैत १४, २०७६

प्यांगोलिन नामक जनावरमा पाइयो कोरोनासँग मिल्दोजुल्दो भाइरस 

सालकजस्तै देखिने प्यांगोलिन नामक जनावरमा कोरोना भाइरस (कोविड १९) फेला परेको पुष्टि भएको छ। बीबीसी हिन्दीका अनुसार यो जनावर वर्षोदेखि... शुक्रबार, चैत १४, २०७६

कोरोना : १ लाख २१ हजारभन्दा बढीमा उपचार सफल

कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख २१ हजारभन्दा बढी मानिसको उपचार सफल भएको छ। विभिन्न तथ्यांक उपलब्ध गराउने अमेरिकी अध्ययन संस्था... बिहीबार, चैत १३, २०७६

कोरोना महामारी : दक्षिण एसियामा के भइरहेको छ? 

विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेका छैनन्। दक्षिण एसियाका सबै देशहरुमा कोरोना भाइरसका बिरामी देखिए... बिहीबार, चैत १३, २०७६

लकडाउनमा पनि घटेन स्पेनमा कोरोना संक्रमण

कोरोना संक्रमणका कारण स्पेनमा ४ हजारको ज्यान गएको छ। बिहीबारसम्म स्पेनमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघिसकेको छ। बिहीबार, चैत १३, २०७६

बेलायतमा सरकारलाई सघाउन साढे पाँच लाख स्वयंसेवक तयार

जनशक्तीको अभाव भएपछि सरकारले स्वयंसेवीका लागी गरेको आग्रह स्वीकार गर्दै पाँच लाख ६० हजार मानिस सहयोगका लागि तयार भएका छन्। बिहीबार, चैत १३, २०७६

मस्कोमा एक सातासम्म घरै बसौं अभियान, रेष्टुरेन्ट र पार्क बन्द

रसियाले एक सातासम्म मस्कोको सबै रेष्टुरेन्ट, क्याफे, पसल र पार्क बन्द गरेको छ। मार्द्व १८ बाट अप्रिल ५ सम्म सरकारले घरमै बसौ अभियान... बिहीबार, चैत १३, २०७६

गरीब र असंगठित मजदुरका लागि भारतीय अर्थमन्त्री सितारमणले घोषणा गरिन् १.७ लाख करोडको प्याकेज

भारतीय अर्थमन्त्री निर्लमा सितारमणले गरीब कल्याण योजनाअन्तर्गत दैनिक ज्यालादारी गर्ने र असंगठित मजदुरका लागि १.७ लाख करोड भारतीय रुप... बिहीबार, चैत १३, २०७६

कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार माथि, यी हुन् बढी प्रभावित १० देश

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ७२ हजार १ सय ९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ। विश्वविद्यालयकाे तथ्यां... बिहीबार, चैत १३, २०७६

भारतमा कोरोना कहर : एक महिलाको उपचार गर्दा ९०० जना क्वारेन्टाइनमा 

राजधानी दिल्लीमा ९ सय मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। साउदीबाट फर्केकी एक महिलालाई कोरोना लागेको थियो। उनले एक क्लिनिकमा उपचार गर... बिहीबार, चैत १३, २०७६

अमेरिकाले काेराेना भाइरसकाे नाम 'वुहान भाइरस' राख्न माग गरेपछि जी ७ बैठकमा विवाद

विश्वभर फैलिएको कोरोना भाइरसलाई अमेरिकाले ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी ७ मा विवाद भएको... बिहीबार, चैत १३, २०७६

के महामारीको अर्को केन्द्र बन्दै छ अमेरिका? 

विश्व स्वास्थ्य संगठनले पनि अमेरिकामा देखिएका संक्रमितको संख्यालाई अनुमान गर्दै अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्ने सम्भावना... बिहीबार, चैत १३, २०७६
Previous 542 543 544 545 546 Next
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्