गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
२५ प्रतिशत विद्युत महसुल छुट भाडामा बस्नेहरुका लागि पनि हो : ऊर्जामन्त्री पुन
सरकारले लकडाउनकाे समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेहरुका लागि पनि भएको स्पष्ट गरेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले भाडामा बस्नेहरुका लागि उक्त सुविधा दिन घरधनीहरुलाई आग्रह गरे।
मंगलबार, वैशाख ३०, २०७७
नेपाल टेलिकमको नाफा ७ अर्ब ५६ करोड, लकडाउन अवधिमा ग्राहकलाई ६६ करोडकाे छुट
नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले गत वर्षको साेही अवधिमा ७ अर्ब ९० करो...
मंगलबार, वैशाख ३०, २०७७
जिडिपीमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै
मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ३७ खर्ब ६७...
मंगलबार, वैशाख ३०, २०७७
सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकार
सरकारले आफूले तर्जुमा गरेको नीति कार्यान्वयन गरेको देखिँदैन। नेपाल सरकारका मन्त्री, सचिव, सहसचिव, संवैधानिक निकायका प्रमुख तथा सदस्य...
मंगलबार, वैशाख ३०, २०७७
आर्थिक पत्रकार समाजकाे सरकारलाई सुझाव : ८ लाख रुपैयाँसम्मको आयमा शून्य प्रतिशत कर
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ८ लाख रुपैयाँसम्मको आयमा शून्य प्रतिशत कर लागू गर्नुपर्ने सुझाव दिए...
सोमबार, वैशाख २९, २०७७
२ पटक टेण्डर सूचना जारी गर्दा पनि खाद्य व्यवस्था कम्पनीले किन्न सकेन १० हजार मेट्रिक टन चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिक टन चामल खरिदका लागि दुई पटकसम्म गरेको बोलपत्र आह्वानमा एउटा पनि प्रस्ताव...
सोमबार, वैशाख २९, २०७७
कोरोनाले पारेको असरलाई केन्द्रमा राखेर बजेट निर्माण गर्ने अर्थमन्त्रीकाे प्रतिबद्धता
अर्थमन्त्री युवराज खतिवडाले सन्तुलित विकासको अवधारणका आधारमा बजेट निर्माण हुने बताएका छन्। राष्ट्रिय सभाको प्रि बजेट छलफलमा भाग लिँद...
सोमबार, वैशाख २९, २०७७
खाद्य सामग्रीमा चर्को मूल्य असुल्दै बिग मार्ट, विभागले गर्याे ३ लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तीगौडामा रहेको बिग मार्ट डिपार्टमेन्टल स्टोरलाई कारबाही गरेको छ। खाद्यान्न सामग्री...
सोमबार, वैशाख २९, २०७७
काेराेना संकटमा आउने आगामी बजेटकाे प्राथमिकता र सिद्धान्त [पूर्णपाठ]
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तहरु प्रतिनिधि साभाको बैठकमा प्रस्तुत गरेका छन्। आ...
आइतबार, वैशाख २८, २०७७
गणेशमान सिंह अध्ययन प्रतिष्ठानकाे सुझाव : २ खर्बको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याऔं
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले करिब २ खर्बको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाव दिएको छ। कोरोनाले अर्थतन्त्रमा...
आइतबार, वैशाख २८, २०७७
बजेटको सिद्धान्त र प्राथमिकता – द्रुत आर्थिक विकास सरकारको लक्ष्य
‘अर्थतन्त्रमा देखिएको शिथिलताको अन्त्य गर्न आर्थिक विकासलाई द्रुत गतिमा लैजान जरुरी छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘कोरोनाको कारण व्य...
आइतबार, वैशाख २८, २०७७
कोरोना, सुशासन र समृद्धिमा बजेट केन्द्रित हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटले कोरोनाका कारण असर परेको अर्थव्यवस्था उकास्न र उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गरा...
आइतबार, वैशाख २८, २०७७
‘राष्ट्रिय भुक्तानी प्रणालीमा सहकारीलाई प्रवेश गराउनु आवश्यक’
नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको ‘सहकारीको वित्तीय सेवामा प्रविधि प्रयोग’ विषयमा भिडियो कन्फ्रेन्समा बोल्ने वक्ताहरु...
शनिबार, वैशाख २७, २०७७
भूकम्पपछिको पुर्निर्माणमा जोखिम वर्गका लाभग्राहीले थप ५० हजार पाउने
राष्ट्रिय पुर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्पबाट क्षति भएका आवास निर्माणमा जोखिम वर्गका लाभग्राहीका लागि थप ५० ह...
शनिबार, वैशाख २७, २०७७
अमेरिकामा बेरोजगारी दर ९० वर्षयताकै उच्च, १४.७ प्रतिशत मानिस कामविहीन
संयुक्त राज्य अमेरिकाको बेरोजगारी दर ९० वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। विश्वव्यापी महामारी कोभिड-१९ ले पारेको असरका कारण अमेरिकाम...
शनिबार, वैशाख २७, २०७७
आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बनाउँदै धितोपत्र बोर्ड, सरोकारवालासँग माग्यो सुझाव
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउन सुरु गरेको छ। बोर्डले आगामी आर्थिक २०७७/७८ का लागि धितोपत्र...
शुक्रबार, वैशाख २६, २०७७
नेपाललाई आइएमएफले २५ अर्ब ऋण दिने
दातृ निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (करिब २५ अर्ब ६८ करोड रुपैयाँ) सहुलियत ऋण दिने...
शुक्रबार, वैशाख २६, २०७७
Previous
482
483
484
485
486
Next
ताजा समाचार
सबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी
शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी निवेदन खारेज हुने सर्वोच्चको फैसला
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
विचार
सबै
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search