• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
अर्थतन्त्र मन्थन-३

सामाजिक सहायतका नाममा गरिबबाट उठाएको पैसाले भोट किन्न पाइन्छ? 

पोषराज पाण्डे, अर्थविद् शुक्रबार, चैत १८, २०७८  ०९:००
1140x725

अर्थमन्त्रालयको वेभसाइटमा 'भिजन' भनेर लेखिएको छ- सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दीगो, फराकिलो तथा उच्चदरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने। तर, हाम्रो काम चाहीँ त्यसविपरीत छ।

हाम्रो राजस्व वितरणमा गइरहेको छ। यसरी दीगो र उच्च आर्थिक वृद्धिदर हासिल हुँदैन। राजस्व केन्द्रमा कसरी भयो? यस वर्षको बजेटको सिलिङ १७ सय ४५ अर्ब भन्ने कुरा आइरहेको छ। फाइनान्सिङमा हेर्दा राजस्व १ हजार ३५९ अर्ब वैदेशिक अनुदान ५१ अर्ब,  वैदेशिक ऋण २२८ अर्ब र आन्तरिक ऋण २५७ अर्ब भनिएको छ। 

राजस्वको १९ प्रतिशत भन्सार छ। आयातीत वस्तुमा ७ प्रतिशत अन्त:शुल्क  छ र भ्याट २१ प्रतिशत छ। जम्मा ४७ प्रतिशत आयातका आधारमा राजस्व उठाउने कुरा छ। यसरी हेर्दा हामीले १३ सय ५९ अर्ब राजस्वबाट उठाउने कुरा गरेका छौं। 

हामीले सिमानामा ६३८ अर्ब कर उठाउने लक्ष्य लिएका हौं। यसअघि ४२० अर्ब उठाएका थियौं। ६३८ अर्ब सिमानामा उठाउन हामीले २२ सयदेखि २३ सय अर्ब आयात गर्नुपर्छ। हाम्रो आयात कम्तिमा दुई हजारभन्दा माथि जानुपर्छ। के हामी २००० अर्ब आयात गर्न तयार छौं? हाम्रो व्यापारघाट दुई हजार अर्ब प्लस छ। 

उदाहरणका लागि एउटा ठेला चलाउनेले माघको जाडो छल्ने चाइनिज ज्याकेट किन्दा भन्सार र भ्याट गरेर ८०० रुपैयाँ कर तिर्छ। राज्यले त्यसरी गरीखानेसँग उठाएको पैसा हो यो। त्यसरी संकलन गरेको राजस्व हामी सामाजिक सुरक्षामा खर्च गरिरहेका छौं। 

त्यसरी उठाएको पैसा कसरी प्रयोग गरिरहेका छौं हामी? भोट किन्नमा। सामाजिक सुरक्षाका नाममा भोट किन्ने काम भएको छ।

हामीले तीन किसिमको काम गरिरहेका छौं। सोसियल इन्स्योरेन्स (सामाजिक बीमा), सोसियल एसिस्टेन्स (सामाजिक सहायता)  र लेबर मार्केट इन्टरभेन्सन।

सोसियल इन्स्योरेन्समा ठीकै छ, पेन्सनलगायतका काम गर्नैपर्ने हुन्छ। सामाजिक सहायतमा जाने हो भने ४० वटाभन्दा बढी कार्यक्रम छन्। गृह मन्त्रालयसँग मात्रै १९ वटा कार्यक्रम छन्। स्वास्थ्य मन्त्रालयमा सात, श्रम मन्त्रालयमा एक, महिला तथा बालबालिका मन्त्रालयमा दुई वटा तथा उद्योगमा एउटा, भूमिमा एउटा कार्यक्रम देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सुरक्षामा आर्थिक भारका दृष्टिले पछिल्ला १० वर्षको कुरा गर्दा पाँच गुणाले बढिरहेको छ। के यो सस्टनेबल छ त? ३ दशमलव ९ प्रतिशत हाम्रो जीडीपी छ। १ दशमलव ५ प्रतशित जीडीपी त्यता छ। बजेटमै हेर्ने हो भने १२ प्रतिशत हामीले यता खर्च गरिरहेका छौं। साउथ एशियामै हामीले बढी गरिरहेका छौं। 

गरिबबाट उठाएको पैसा मनपरी बाँड्न पाइन्छ? वृद्धभत्ता बाँडेर भोट किन्ने? नेपालका सबै वृद्धलाई भत्ता दिनुपर्ने छ?

हाम्रो देशमा ७० वर्षको उमेर नाघेका गरिब पाउन गाह्रो छ। ७० वर्षपछि धनी बाँच्छन्। गरिबको पैसा धनीलाई दिएर भोट किन्ने हो? यसलाई परिणामुखी बनाउनुपर्छ। प्रभावकारी बनाउनुपर्छ। यसरी छिचरिएर हुँदैन। यस्तो कामले मुलुकलाई उभो लगाउँदैन। 

(नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत् आर्थिक बहस कार्यक्रममा राखेको विचारमा आधारित)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्थतन्त्र मन्थन श्रृङ्खला 

१ समाजवादको नाममा ‘गरिबी वितरण’ कहिलेसम्म?
२ कसैमा नविनता देखिँदैन, हामी काल पर्खेका जस्तो भएका छौँ

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्