• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  २२:१६
1140x725

काठमाडौं- पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपाल आयल निगमका अनुसार भारत र नेपालमा पेट्रोलियमको मूल्य अन्तर अत्यधिक हुँदा यसरी तस्करी मौलाएको हो। 

_x000D_ _x000D_

निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार पछिल्लो पटक नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य अन्तर प्रतिलिटरमै ३१ रुपैयाँ पुगेको छ भने डिजेलको यस्तो अन्तर ३० रुपैयाँ छ। ‘पारि भारतीय बजारमा पाइने त्यही पेट्रोल नेपाली बजारमा ३१ रुपैयाँ सस्तो छ,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘समयमा मूल्य समायोजनमा ध्यान नदिँदा यो अवस्था आएको हो।’

_x000D_ _x000D_

करिब ३ महिनाअघि यस्तो मूल्य अन्तर पेट्रोलमा करिब २० र डिजेलमा २४ रुपैयाँ थियो। यसबीचमा डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा आएको तीव्र वृद्धिले भारतीय बजारमा पेट्रोलियमको भाउ उच्च छ। यसले गर्दा अहिले भारतीय बजारमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। उच्च कर र दैनिक मूल्य समायोजनले भारतीय बजारमा अहिले पेट्रोलियमको भाउ अत्यधिक पुगेको छ। तर, सोही हिसाबमा मूल्य समायोजन नहुने र कर पनि तुलनात्मक रुपमा कम हुँदा अहिले नेपाली बजारमा भारतमाभन्दा पेट्रोलियमको मूल्य कम छ। 

_x000D_ _x000D_

उच्च मूल्य अन्तर, खुला सिमाना, कम दुरी र सुरक्षा व्यवस्था फितलो हुँदा यस्तो तस्करी बढेको निगमका प्रबन्ध निर्देशक भट्टराई बताउँछन्। सीमानाकाबाट दैनिक वारपार गर्ने ठूलो संख्याका ट्रक, ट्यांकर, लरी लगायत र कतिपय अवस्थामा आउजाउ गर्ने मानिसहरुबाटै पनि यस्तो तस्करी हुने गरेको ठहर निगमको छ। 

_x000D_ _x000D_

नाकाबन्दीदेखि फस्टाएको तस्करी 
_x000D_ अहिलेभन्दा करिब ४/५ वर्षअघि नेपालमा भन्दा भारतमा पेट्रोलियमको मूल्य सस्तो थियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यतिबेला नेपालमा भन्दा भारतमा करिब १८ देखि २० रुपैयाँ सस्तोमा पेट्रोलियम पाइन्थ्यो। तर, त्यसपछिका समयमा भारतले कर बढाउन र छोटो समयमै मूल्य समायोजन गर्न थालेपछि भारतमा पेट्रोलियमको भाउ उकालो लाग्दै गयो भने नेपालको मूल्य संरचनामा कुनै फेरबदल आएन। नेपालमा भने त्यसयता थुप्रै पटक मूल्य घटाउने क्रम रह्यो। 

_x000D_ _x000D_

‘मूल्य निर्धारणमा भारतीय बजारसँग तादाम्य मिलाउन नसक्दा अहिले यो तस्करी हुने अवस्था आएको हो,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्। 

_x000D_ _x000D_

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि त सिमानाकामा अत्यधिक तस्करी मौलायो। त्यो प्रवृत्ति अझै पनि रोकिन सकेको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
_x000D_ _x000D_

निगमले माग्यो गृहको सहयोग
_x000D_ निगमका अनुसार अहिले मूलतः २ र ५ नम्बर प्रदेशका सीमा क्षेत्रमा यस्तो तस्करी बढी हुन थालेको छ। 

_x000D_ _x000D_

तस्करी बढ्न थालेपछि केही दिनअघि निगमले गृह मन्त्रालयसँग सहयोग माग गरेको छ। ‘तस्करी रोक्न सुरक्षा व्यवस्था थप चुस्त बनाउन र जाँचपास प्रभावकारी देखिएको छ,’ उनी भन्छन्। 

_x000D_ _x000D_

अहिले एकैपटक मूल्यमा ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था नरहेका कारण सुरक्षा संयन्त्रमार्फत नै तस्करी रोक्नुपर्ने दावी निगमको छ। तेलमा अपचलन बढ्न थालेपछि निगमले पछिल्लो समय ट्यांकरमा लकिङ प्रणाली सुरु गरे पनि अन्य सवारी साधनबाट अपचलन हुने क्रम रोकिन सकेको छैन

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्