• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

८० हजारमा लाइसेन्स बिक्रि, कर्मचारी अख्तियारको फन्दामा

64x64
नेपाल लाइभ मंगलबार, पुस ११, २०७४  ०३:१४
1140x725

काठमाडौं– लिखित परिक्षा र ट्रायलबिना नै यातायात व्यवस्था कार्यालयबाटै ८० हजार रुपैयाँसम्म सवारी चालक अनुमती(लाइसेन्स) बिक्रि हुँदै आएको खुलेको छ। बिदेशी लाइसेन्स नेपालीकरणको नाममा यसरी लाइसेन्स बिक्रिको धन्दा चल्दै आएको हो। 

यस्तो धन्दामा संलग्न यातायात व्यवस्था कार्यालय सुकेधाराका दुई कर्मचारी आइतबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ हजार घुससहित नायब सुब्बा यादब पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो। उनीहरुले बिदेशी लाइसेन्स नेपालीकरणको नाममा सयौं व्यक्तिहरुलाई लाइसेन्स बिक्रि गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सबै कागजपत्र नक्कली
बिदेशमा कुनै नेपालीले लाइसेन्स लिएको छ भने नेपालमा लाइसेन्स लिन फेरी परिक्षा र ट्रायल दिइरहनु नपर्ने प्रावधान यातायात व्यवस्था नियमावलीमा छ। खासगरी नेपालमा काम गर्ने बिदेशीहरुलाई लक्षित गरी यो प्रावधान राखिएको हो । तर,प्रावधानमा खेलेर लाइसेन्स बिक्रिको धन्दा चल्दै आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसरी बिदेशी लाइसेन्सलाई नेपालीकरण गर्दा सम्बन्धित देशस्थित नेपाली दुतावासको पत्राचार अनिवार्य गरिएको छ। तर, दलालहरुले लाइसेन्सदेखि दुतावासको पत्र समेत नक्कली बनाउदै आएका थिए। कर्मचारीसँग सेटिङ हुने भएकाले यातायात व्यवस्था विभागका कर्मचारीले पनि त्यसलाई प्रमाणित नगरीकनै लाइसेन्स जारी  गर्दै आएका छन्। नयाँ लाइसेन्स लिनेहरुले यही चोरबाटो अपनाएर सवारी साधन चलाउदै नजान्नेलाई पनि लाइसेन्स दिदै आएका छन्।

अख्तियारका एक अधिकारीका अनुसार आइतबार बरामद गरिएको दुतावासको पत्र पनि नक्कली भएको पुष्टि भइसकेको छ। उनीहरुले साउदी अरेबियास्थित नेपाली दुतावासको पत्रका आधारमा लाइसेन्स नेपालीकरण प्रक्रिया अघि बढाएका थिए। तर साउदी दुतावासको पत्र नक्कली थियो, जून लेखापढी व्यवसायी सौरभ कार्की आफैंले बनाएका थिए। सोही आधारमा एक व्यक्तिलाई लाइसेन्स दिन लागिएको थियो। त्यसवापत ३२ हजार घुस लिएलगत्तै उनीहरु पक्राउ परेका हुन्। सो मुद्दामा अख्तियारले सरकारी कागजपत्र कीर्ते मुद्दामा पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ।

एउटा लाइसेन्सको ८० हजार
सुकेधारास्थित यातायात कार्यालयमा लाइसेन्सको व्यापक किनबेच हुने गरेको सूचनाका आधारमा तीन महिनाअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छापा हानी दुई बिचौलियालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले सबै नक्कली कागजपत्रमार्फत लाइसेन्स नेपालीकरणको नाममा नयाँ लाइसेन्स बनाइदिने खुल्यो। परिसरका एक अधिकारीका अनुसार त्यसबापत आफुहरुले ८० हजार रुपैयाँसम्म लिने गरेको बताएका थिए। पक्राउ परेका बिचौलियाले नासु पौडेललाई पैसा बुझाउने गरेको बताएका थिए। तर, प्रहरीले पौडेललाई उन्मुक्ति दियो। उक्त घटनामा मुख्य बिचौलिया राज लामा पनि हालसम्म फरार छन्। स्रोतका अनुसार सुकेधारामा यातायात व्यवस्था कार्यालय सुरु भएयता मात्र २ हजारले नेपालीकरणका नाममा परिक्षा नदिई पैसाका भरमा लाइसेन्स लिएका छन्। एउटा लाइसेन्स मार्फत २५ हजारदेखि ८० हजार रुपैयाँसम्म लिने गरेका थिए।

पहिलेदेखि नै विभागको छानबिनमा 
नेपालीकरणको नाममा लाइसेन्सको बिक्रि हुने गरेको सूचनाका आधारमा यातायात व्यवस्थाल विभागले पहिलेदेखि नै छानबिन गर्दै आएको छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट नेपालीकरणका नाममा भ्रष्टाचार बढेपछि विभागले त्यहाँबाट नेपालीकरण बन्द गराएको थियो। त्यसपछि सबै सुकेधारास्थित कार्यालयमा पुगेका थिए।
 सुकेधारा कार्यालयमा पनि अनियमितताको सूचना पाएपछि विभागले छानबिन सुरु गरेको थियो। कार्यलय प्रमुख सुन्दर शर्मा लगायत कर्मचारीलाई विभागले सचेत गरासकेको थियो। तर कार्यालयका कर्मचारी घुसबाट टाढा हुन सकेनन्। 

विभागका प्रवक्ता समेत रहेका निर्देशक डा.टोकराज पाण्डेले नेपालीकरणको नाममा हुने अनियमितताको विषयमा विभागले पहिलेदेखि नै अनुसन्धान गर्दै आएको बताए। दुरुपयोग रोक्न आफुहरुले नयाँ योजना बनाउने उनको भनाई छ।

प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्