• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

साउदीमा ४५ दिन रोजगारी दिने भन्दै ४५ हजार असुली, ७ सयले दिए अवैधानिक अन्तर्वार्ता

दूतावासकै संलग्नता रहेको आशंका 
64x64
नेपाल लाइभ बुधबार, असार ४, २०७६  २१:०६
1140x725

काठमाडौं- वैदेशिक रोजगार विभागको पूर्व स्वीकृति बिना नै रोजगारीका लागि अन्तवार्ता लिइरहेको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा पर्यो। ठूलो संख्यामा युवाहरुको अन्तर्वार्ता भइरहेको भन्दै विभागमा उजुरी परेको थियो। 

सोही उजुरीका आधारमा बुधबार बत्तिसपुतलिस्थित द्वारिका होटल अगाडि रहेको अनुपम फुडल्यान्डमा विभागले छापा मार्यो। 

अनुगमनका लागि खटिएको विभागको टोलीले फजल इन्टरनेसनल प्रालि, अल हायात म्यानेजमेन्ट प्रालि र मिता इन्टरनेसनललाई पूर्व श्रम स्वीकृति बिना नै अवैधानिक रुपमा अन्तवार्ता लिइरहेको अवस्थामा फेला पार्यो। 

विभागको टोली पुग्दा करिब २ सय जना युवा अन्तर्वाता दिई सकेर घर फर्कने तयारी गरिरहेका थिए। 

७ सयभन्दा बढी युवाको अवैधानिक अन्तर्वार्ता 
अनुगमन टोलीका अनुसार सो फुडल्यान्ड परिसरमा ७ सयभन्दा बढी युवाले अन्तर्वाता दिएका छन्।

अन्तरवार्ता लिने मिता इन्टरनेसनल म्यानपावर प्रालिका सञ्चालकलाई अन्तर्वार्ताका लागि लिएको स्वीकृति र कम्पनीको पूर्वस्वीकृति प्रमाण माग गरिएको थियो। सो म्यानपावर कम्पनीले साउदीस्थित साउदी ग्राउन्ड सर्भिसका लागि मात्र जम्मा ५३ जना कामदारका लागि मात्रै अन्तर्वार्ता स्वीकृति लिएको देखिएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले नेपाल लाईभलाई जानकारी दिए। 

अन्तर्वार्ता दिने व्यक्तिलाई समेत विभागको अनुगमन टोलीले सोधपुछ गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सोधपुछका क्रममा अन्तरवार्ता दिइरहेका युवाहरुले आफू साउदीमा के काममा जान लागेको र कुन कम्पनीमा जान लागेको समेत थाहा नभएको बताएका थिए। 

अन्तर्वार्ताका लागि लाईनमा उभिएका युवाले आफूहरु ४५ दिनदेखि ३ महिनासम्मका लागि साउदीमा काम गर्न जान लागेको बताएका थिए।

म्यानपावर कम्पनीले तीन महिनाका लागि रोजगारी दिने भन्दै उनीहरुबाट प्रतिव्यक्ति २५ देखि ४५ हजारसम्म रुपैयाँ असुलेको भेटिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साउदीमा ३ महिनाको रोजगारीमा भन्दै पठाउन लागिएका युवाहरुलाई मेडिकल र बीमा गर्न नपर्ने बताइएको थियो। 

साउदी दूतावासको संलग्नता हुन सक्ने आशंका
अन्तर्वार्तास्थलमा साउदी दूतावासका प्रतिनिधिको समेत संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ। 

अन्तर्वार्तास्थलमा साउदी दूतावासका कर्मचारी बताउने व्यक्ति भेटिएकाले दूतावासको संलग्नता हुन सक्ने आशंका गरिएको विभागका महानिर्देशक भुसालले जानकारी दिएका छन्। 

‘हाम्रो अनुगमन टोली शंकास्पदस्थलमा पुगेर सोधपुछ गर्दा केही व्यक्तिले आफूहरु दूतावासको व्यक्ति भएको बताएकाले हामी आश्चर्यचकित भएका छौँ, अवैधानिक रुपमा अन्तर्वाता लिइरहेको स्थानमा दूतावासका प्रतिनिधिको संलग्नता कसरी रह्यो? हामी छानबिन गर्दैछौँ’ महानिर्देशक भुसालले भने।  

दूवावासका कन्सुलर बताउने व्यक्तिले प्रयोग गरेको गाडी पनि दूतावासकै जस्तो देखिएकाले थप आशंका उब्जिएको  अनुगमन टोलीले जानकारी दिएको छ। 

तर अनुगमन टोलीले उक्त व्यक्तिलाई परिचय पत्र देखाउन अनुरोध गर्दा नदेखाएकाले दूतावासकै संलग्नता हो भनेर किटान गर्न नसकिएको महानिर्देशक भुसालको भनाई छ। 

दूतावासको संलग्नता भएको पाइएमा छानबिन गरी परराष्ट्र मन्त्रालयमार्फत् कारबाही प्रक्रिया अघि बढाइने उनले बताए। 

२४ घन्टाभित्र उपस्थित हुन निर्देशन
पूर्व स्वीकृति बिना भइरहेको अन्तवार्ता विभागको अनुगमन टोलीले रद्ध गरिदिएको छ। अन्तरवार्ता रद्ध गरेसँगै विभागले अवैधानिक रूपमा लिइरहेको अन्तर्वार्तामा संलग्न म्यानपावर कम्पनीलाई २४ घन्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको महानिर्देशक भुसालले बताए। 

यो घटना गम्भीर र शंकास्पद रहेकाले थप कडाइका साथ छानबिन गरिने विभागले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्