काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कलंकीमा नमुना मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाइएको थियो। २ जना पक्राउ परे पनि उनीहरुको नाम नखुलाइएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।