काठमाडौं– क्रिकेट वर्ल्ड कप जित्ने सपना जिवित राख्न बंगलादेश विरुद्धको खेल जित्ने अपेक्षा सहित ब्याटिङ गरिरहेको वेस्टइन्डिजलाई ठूलो झट्का लागेको छ। अनुभवी ओपनर ब्याट्सम्यान क्रिस गेल शून्य रनमै आउट भएका छन्।
बंगालादेशी बलर मोहम्मद सैफउद्दीनले उनलाई विकटकिपर मुसफिकर रहिमबाट क्याच गराए। विश्वकपको सानदार सुरुवात गरेको वेस्टइन्डिजको त्यसपछिका खेला अपेक्षित नहुँदा दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।