काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आउदा आउदै जनाए गुठीसम्बन्धी विधेयक सच्याउने प्रतिबद्धता, लोकसेवाको विज्ञापनबारे भने बोल्न चाहेनन्
२) राष्ट्रपतिद्वारा लोक सेवा आयोगको कामकार्वाहीको प्रशंशा, समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास
३) आइतबारबाट काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु, अन्य स्थानमा पनि छिट्टै सेवा संचालन गर्ने महानगरको तयारी
४) कोपा अमेरिका फुटबलको पहिलो खेलमै उपाधि दावेदार अर्जे्न्टिना पराजित, कोलम्बियासंग २–० गोल अन्तरको हार
५) र,अमेरिकाबाट आयत हुने विभिन्न २८ वटा वस्तुमाथि भारतले बढायो कर, सबै बस्तुमाथी ७० प्रतिशतसम्म कर वृद्धि
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।