काठमाडौं- नेपाल प्रहरीका १९ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ।
नेपाल सरकाको मन्त्रीस्तरीय निर्णयअनुसार शुक्रबार १९ डिआइजीको सरुवा गरिएको हो।
सरुवा सूचीअनुसार प्रहरीको विशेष ब्युरोमा हरिबहादुर पाल आएका छन्।
ठाकुर ज्ञावली १ नम्बर प्रदेश प्रमुख, २ नम्बर प्रदेश प्रमुखमा प्रद्युम्न कार्की, ३ नम्बर प्रदेश प्रमुखमा शेरबहदुर बस्नेत, गण्डकी प्रदेश प्रमुखमा विनोद शर्मा घिमिरे, ५ नम्बर प्रदेश प्रमुखमा सुरेश विक्रम शाह, सुदूरपश्चिम प्रदेश प्रमुखमा तारणीप्रसाद लम्साल र कर्णाली प्रदेश प्रमुखमा पूर्णचन्द्र जोशीका सरुवा भएको छ।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।