• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बर्दिबासमा विद्यालय आफैले भोगचलन गरेको जग्गामा बिचौलिया हाबी, बस्ती खाली गर्न स्थानीयलाई अल्टिमेटम

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १२:०२
1140x725

बर्दिबास- महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालयले आफूहरुलाई उठिबास लगाउन खोजेको स्थानीयले आरोप लगाएका छन्।

बर्दिबास नगरपालिका–१ को गाल्टार टोलस्थित तामाङ टोलमा साढे ७ बिघा र बर्दिवास–१४ स्थित हाट बजारको ३ बिघा गरी  १० बिघा जग्गा अतिक्रमणमा परेको दाबी गर्दै ३५ दिने सूचना निकालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ।

मुसहर, तामाङ, मगर, मुसलमान जातिका मानिसहरु व्यापार व्यवसाय गर्दै सोही स्थानमा बसोबास गर्दै आएका छन्। आफूहरु बसोबास गर्दै आएको जग्गाबाट जबरजस्ती उठिबास गराए सशक्त आन्दोलनमा जाने स्थानीय रत्नबहादुर खुलाल बताउँछन्। आफूहरु पुस्तौंदेखि बसोबास गर्दै आ एको र अन्य ठाउँमा जाने विकल्प पनि नभएको उनको भनाइ छ।

बर्दिबासका तत्कालीन समाजसेवी स्वर्गीय नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयका नाममा दिएर २०१६ सालमा जनता मावि स्थापना गरेका थिए। कालान्तारमा अन्य दाताहरु थपिँदै जाँदा २० बिघा ५ कठ्ठा १२ धुर जग्गा विद्यालयको कानुनी स्वामित्वमा आएको थियो। २०१७ सालमा तात्कालीन नीरबहादुर हमालले विद्यालयलको खाली जग्गामा स्थानीयलाई किनमेलमा सहज होस् भन्दै बजार लगाउन सुरु गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सो समयमा उक्त जग्गा विद्यालयको नाममा थिएन। २०३६ सालमा विद्यालय मावि तहमा पुगेपछि हमालका माइला छोरा चिरञ्जीवी हमालले आफ्नो नाममा रहेको हालको वडा नं १४ स्थित २५ नम्बर बहादुर गंज २ 'क; कित्ता नं १३ को क्षेत्रफल ००—१४—०४ (१४ कट्ठा ४ धुर) र सोही वडामा रहेको कित्ता नं २८ को क्षेत्रफल ०१—०६—१५ (१ बिघा ६ कट्ठा १५ धुर) जमिन विद्यालयको नाममा रजिष्ट्रेसन पास गरिदिएका थिए। उक्त जग्गा विद्यालयको स्वामित्वमा आएपछि लिजमा दिइएको कागजपत्र बनाई तिरो उठाउन थालिएको विद्यालय स्वयंले स्विकार्दै आएको छ।

लिजमा उपलब्ध गराएको जग्गा अतिक्रमण भएको भन्दै बस्ती हटाउन ३५ दिने सूचना जारी गरेपछि अहिले त्यस बस्तीका गरिब बासिन्दाहरु चिन्तित भएका छन्। 

बिचौलियामार्फत खरिद-बिक्री
विद्यालयको लापरबाहीका कारण यहाँको जग्गा बिचौलियामार्फत खरिद-बिक्रीसमेत हुँदै आएको खुलेको छ।

Xtrem
Xtrem

पहिले विद्यालय मातहत रहेको जग्गा हरिप्रसाद काफ्लेले सन्तोषकुमार साहलाई १४ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको कागजी प्रमाण फेला परेको छ। २०७२ चैत ७ गते काटिएको 'जग्गा भोगचलन प्रमाणपत्र' मा  १४ फिट (पूर्व चौडाइ भएको) मुख र ८५ फिट लम्बाइ भएको जग्गामा रहेको दुईतल्ले पक्की ७ कोठे घर भएको जग्गा बिक्री भएको उल्लेख।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोका बुवा बर्दिबास नगरपालिका वडा नं २ मा बसोबास गर्ने मौजे महतोले समेत विद्यालय स्वामित्वको जग्गा बिक्री गरेको पाइएको छ। २०७० असार १४  गते बर्दिबास बजारमा रहेको २ कोठे पक्की भवनसहितको जग्गा गौशाला नगरपालिका वडा नं ५ का रामप्रित साहलाई बिक्री गरेको बर्दिबास नगरपालिका वडा नं १४ अध्यक्ष भरत बहादुर हमालले बताए। 
 
यस्तै, विगतमा विद्यालयले नै भोगचलन गर्दै आएको जग्गा मिलेमतोमा बिक्री वितरणका लागि अनुमति स्थानीय अभिभावकहरु बताउँछन्। एक व्यक्तिबाट अर्को व्यक्तिमा जग्गामा स्वामित्व हस्तान्तरण गर्न रकम लेनदेन गरेका कागजात भोगचलन गर्दै आएका व्यक्तिसँग रहेको छ। 

पछिल्लो पटक विद्यालय व्यवस्थापन समितिको बैठकले २०७६ जेठ १५ गते विद्यालयको कानुनी स्वामित्व रहेको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेपछि अनियमितता बाहिर आएको हो। उक्त अवधिमा जग्गा खाली नगरीए स्थानीय प्रहरी/प्रशासन र स्थानीय तहको समन्वयमा संरचनाहरु भत्काउने तयारी गरिएक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्