काठमाडौं- काठमाडौं उपत्यकामा रात्रिकालिन बस सेवा शुरु गर्नका लागि १२ वटा कम्पनीले स्वीकृति पाएका छन्।
यातायात व्यवस्था विभागले असार १ गतेबाट रात्रिकालीन बस सञ्चालनका लागि स्वीकृति दिएसँगै विभिन्न कम्पनीलाई रातमा पनि बस चलाउन स्वीकृति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।