काठमाडौं- संसद्मा दर्ता भएको गुठी विधेयक खारेजीको माग गर्दै गुठियारले बिहिबार ललितपुरको पाटनमा बृहत् प्रदर्शन गरेका छन्।
उपत्यकाका तीनै जिल्लाका गुठियारले गुठी प्राधिकरण गठन गर्ने गरी आएको विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
मंगलबजारबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गर्दै सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो।
प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए गुठीको जग्गा व्यक्तिका नाममा जाने भन्दै गुठियारको आपत्ति छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।