• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना व्यवस्थापन प्रणालीको पहुँच विस्तार हुनुपर्छ'

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  २१:२८
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आइरहेका विभिन्न सरोकारवालाले सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले कार्यान्वयनमा ल्याएको वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (एफईआईएमएस) लाई आम जनताको पहुँचमा लैजानु पर्ने बताएका छन्।  

आप्रवासीहरुको सम्बन्धमा काम गर्दै आइरहेका विभिन्न संस्थाहरुको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले एफईआईएमएस प्रणाली भनेको के हो? यसको प्रयोग र उपयोगिताका बारे आम जनतालाई कसरी सुसुचित गराउने भन्ने विषयमा बुधबार राजधानीमा एक जानकारीमुलक कार्यक्रम आयोजना गरिएको थियो। 

आप्रवासी कामदारका हकहितका सम्बन्धमा काम गर्दै आइरहेका विभिन्न सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुले कार्यक्रममा वैदेशिक रोजगार व्यबस्थापन प्रणाली सरकारले कार्यान्वयनमा ल्याएपनि त्यसको पहुँच आम जनतामाझ पुर्याउन नसक्दा युवाहरु ठगिने क्रम नरोकिएको टिप्पणी गरेका छन्। 

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुलाई एफईआईएमएस् प्रणालीको प्रयोग बारे  जानकारी नभएकाले सो प्रणालीबारे प्रचारप्रसार बढाई थप सहज बनाउन पहल गरिनुपर्ने धारणा उनीहरुले उल्लेख गरिएका छन्। 

आप्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको उपयोगीता र प्रयोगबारे आम जनतामाझ जानकारी पुर्याउन सके सुरक्षित वैदेशिक रोजगारीको परिकल्पना गर्न समय नलाग्ने बताए। 

उनले भने, ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत, आफ्नो श्रम स्विकृति भएको वा नभएको, कुन कामका लागि आफूलाई रोजगारीमा पठाइने भनेर म्यानपावरले सुनाएको छ सो काम हो वा होइन, तलब कति हो सबै कुरा यसै प्रणालीमार्फत नै जानकारी हुने हुँदा कामदारहरु ठगिने समस्या रहँदैन, कामदार आफैँ सचेत रहन्छन्।’

'सरकारले अघि सारेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली श्रमिकहरुको हकहितमा निकै महत्वपूर्ण रहेपनि यो प्रणालीको प्रयोग गर्ने तरिकाका सम्बन्धमा आम युवाहरुमा जानकारी नहुँदा समस्यामा पर्ने सम्भावना बढ्ने भन्दै यस प्रणालीमार्फत पाइने जानकारीहरु तथा प्रयोग तरिकालाई आम जनतामाझ पुर्याइनुपर्ने सरोकारवालाहरुले जोड दिएका थिए। 

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा ठगि बढ्दै गएको र ठगि गर्ने व्यक्तिहरुलाई समातेर मात्रै समस्याको समाधान नभएकाले आम नागरिकहरुलाई सुसुचित गर्ने गरी रोजगार सूचना व्यबस्थापन प्रणालीको  विकास गरिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सर्वसाधारणहरुले बुझ्ने तरिकाले सूचनाहरुलाई कसरी लैजाने भन्ने बारेमा सरकारले सोचिरहेको छ। विभिन्न चेतना मुलक कार्यक्रमहरु समेत भइरहेका छन्। म विभागमा आएदेखि नै विभागसँग सम्बन्धीत कार्यालयहरुको सुद्धिकरण तथा वैदेशिक रोजगार व्यवसायीहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु’ महानिर्देशक भुसालले भने। 

के हो वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली? 
सुरक्षित, व्यबस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि सरकारले २०७५ असोज १५ गतेदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) कार्यान्वयनमा ल्याएको छ। 

ठगि रोक्नकै लागि अब वैदेशिक रोजगारमा जाने युवाहरुले आफ्नो श्रम स्वीकृति भएनभएको भन्ने जानकारी आफ्नै मोबाइलमार्फत पाउँछन्। जसका लागि सरकारले एफईआईएमएस प्रणाली  कार्यान्वयनमा ल्याएको छ। 

एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धीत सबै सम्बन्धीत निकायहरुलाई आवद्ध गरी सूचना जानकारी तथा सेवा एकै ठाउँबाट पाउन सक्ने व्यवस्था गरिएको छ। 

Xtrem

Xtrem

जुन प्रणालीका लागि वैदेशिक रोजगारी मोबाईल एप्लिकेशन समेत सञ्चालनमा ल्याइसकिएको छ। त्यस्तै वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा समेत यसप्रणालीमार्फत आबश्यक जानकारी तथा पुनः श्रम स्विकृति समेत लिन सकिने व्यबस्था गरिएको छ। 

यसै प्रणाली अनुसार वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग लगायत सम्पूर्ण  सम्बन्धीत संस्थाहरुबाट प्राप्त हुने सेवाहरु छिटो छरितो र सहज हुने गरी व्यबस्था मिलाइएको छ। 

कतिपय म्यानपावर तथा एजेन्टहरुले वैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई  श्रम स्विकृति भइसक्यो भनेर झुक्याएर रकम असुल्ने तर वास्तविकतामा श्रम स्विकृति नगरेको भेटिने खालका समस्या विद्यमान रहँदै आएका छन्। यसरी धेरै युवाहरु ठगिमा परेका छन्। यसप्रकारको

एफईआईएमएस प्रणाली मोबाइलबाटै प्रयोग गर्नका लागि वैदेशिक रोजगारी नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ। सो एप्लिकेशन मोबाइलमा डाउनलोड गरी सूरक्षित वैदेशिक रोजगारीका लागि संयमित हुने जानकारीहरु लिन सकिन्छ। 

सो प्रणालीमार्फत नै श्रम  स्वीकृति भएको वा नभएको जानकारी लिन सकिन्छ। आफ्नो राहदानी, विभिन्न इजाजत प्राप्त म्यानपावर कम्पनीहरु, अभिमुखिकरण केन्द्र, स्वास्थ्य संस्थाहरु, विमा कम्पनी र आवद्ध बैंकहरुका बारेमा सबै जानकारी लिन सकिन्छ।
 
राम्रो कामका लागि कामदारको डिमाण्ड तथा आकर्षक तलब वास्तविक हो वा होइन समेत एफईआईएमएस प्रणालीमार्फत जानकारी लिन सकिने व्यबस्था गरिएको छ। 

वैदेशिक रोजगारीको ठगि सम्बन्धमा परेका उजुरीहरुका बारेमा समेत एप्लिकेशन मार्फत जानकारी पाइन्छ। 

वैदेशिक रोजगार विभागले दिएको उजुरी नम्बर राखेपछि आफ्नो उजुरीका बारेमा के भइरहेको छ, काम कारबाही प्रकृया कहाँ पुग्यो भन्ने बारे सबै जानकारी लिन सकिने विभागका कम्प्युटर इन्जिनियर राजुश्रेष्ठले जानकारी दिए। 

‘अब एउटा काम भनेर अर्कै काममा पुर्याइने समस्याको समेत अन्त्य हुने भएको छ। आफू कुन कम्पनीमा जाँदैछु, सो कम्पनीमा मासिक तलब कति छ ? सबै एफईआईएमएस प्रणालीमार्फत नै जानकारी पाइन्छ’ उनले भने।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्