काठमाडौं– रुपन्देहीको बुटवल बस्ने ५३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई प्रहरीले पक्राउ गरेको छ।
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकी ती महिलालाई बरालले घरपछाडि लगेर बलात्कार गरेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय बुटवलमा परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।