• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मिसन टोलीको प्रतिवेदन भन्छ- मेयर चौधरी कान समातेर उठबस गर्न तयार

64x64
नेपाल लाइभ मंगलबार, जेठ २८, २०७६  २१:०७
1140x725

इटहरी– पत्रकारमाथि भएको धम्कीको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सच्चिन तयार रहेको उल्लेख गरेको छ।

टोलीले तयार पारेको संक्षिप्त निष्कर्षमा भनिएको छ, 'मेयर चौधरीले गलत अभिव्क्ति दिएको स्वीकार गर्दै सच्चिन तयार रहेकाले सार्वजनिकस्थलमा गएर कान समातेर सयपटक उठबस गर्न तयार बताएका छन्।'

पत्रकार महासंघ प्रदेश समितीले गठन गरेको मिसन टोलीले ३ दिन लगाएर तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो। 

गत जेष्ठ २१ गते मेयर चौधरीले पत्रकार विराट अनुपमलाई 'नाकको डाँडी भाँच्न एक करोड छुट्याएको र आफ्नो ज्यानको सुरक्षा गर्नू' भन्दै धक्की दिएपछि पत्रकार महासंघले मिसन टोली गठन गरेको थियो। 

महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेको संयोजकत्वमा बनेको ४ सदस्यीय मिसन टोलीले जेठ २८ गते प्रतिवेदन सार्वजनिक गरेको हो। 

प्रतिवेदनको सारांश सार्वजनिक गरेको टोलीले विस्तृत विवरण चाँडै उपलब्ध गराउने बताएको छ। 

मिसन टोलीसँगको कुराकानीमा मेयर चौधरीले आफू पे्रस स्वतन्त्रता र पत्रकारिता जगतसँग मिलेर काम गर्न तयार रहेको र आफूले गलत अभिव्यक्ति दिएको स्वीकार गरेका छन्। आफ्नो गल्ती सच्याउँदै उनले ‘कान समातेर सयपटक उठबस गर्नपनि तयार’ रहेको बताए।

चौधरीले पत्रकारमाथिको ‘आक्रमण र न्युज २४ टेलीभिजनमा दिएको संविधान, कानुन मान्दिन, निर्धाले मात्र कानुनको पालना गर्ने हो’ भन्ने जस्ता अभिव्यक्ति प्रति जाँचबुझ गर्न मिसने टोलीले काम सुरु गरेको प्रतिवेदनमा उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि पत्रकार कृष्ण बहाब र विकल रेग्मी माथिको आक्रमण समेत निन्दनीय रहेको टोेलीले ठहर गरेको छ। मेयर चौधरीले पत्रकारको कारण भ्रष्टाचार नियन्त्रण गर्न बाधा गरेको भन्ने कुरा भ्रामक रहेको र सिएफएल भ्रष्टाचार प्रकरण बाहिर ल्याउने उनै पीडित अनुपम रहेको टोलीको प्रतिवेदनमा भनिएको छ।

पत्रकारमाथि बारम्बार आक्रमण भइरहँदा मेयर चौधरी सम्बद्ध पार्टी नेकपामा भने कुनै गम्भीर्यता नदेखिएको कुनै धारणा सर्वजनिक नगरेको टोलीको ठहर छ। सोही दिन धरानमा कार्यरत पत्रकार दिलबाहादुर राईमाथीको आक्रमणमा धरानकै फुर्वा शेर्पालाई पक्राउ गरी कारबारी भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

इटहरीमा भएको पत्रकार र मेयरबीचको घटनालाई लिएर टोलीले केही सुझाब दिएको छ। मेयर चौधरीले गल्ती स्वीकार गरे पनि पीडित पक्षले अनुभुति हुने गरी मेयर चौधरीले आगामी गतिविधि सच्याउनु पर्ने देखिएको छ।

पत्रकारले प्रश्न सोध्ने अधिकारलाई स्वीकार गरी आलोचना स्वीकार गर्ने बानी बसाल्नुपर्ने र समाचार लेखेकै आधारमा दुव्र्यवहार गर्ने कमजोरी स्वीकार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

साथै पत्रकारले पनि आफ्नो आचारसंहिताको ख्याल नगर्दा सम्पूर्ण पत्रकारिता जगत नै आलोचित भइरहेको टोलीको ठहर छ। त्यलाई शुद्धीकरण गर्न पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले विषेश तालिमको आयोजना गर्नुपर्ने टोलीले सुझाव दिएको छ।

पत्रकारले पनि  होच्याउने र अशिष्ट प्रश्न गर्ने बानी त्याग्नुपर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिपणी नगर्न टोलीले सुझाब दिएको छ। 

इटहरीमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मिसन टोलीका सदस्य तथा महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले टोलीले दिएको सुझावलाई सबै पत्रकारले पालना गर्नसके आगामी दिनमा यस्ता घटना नदोहोरिने बताए। 

त्यस्तै टोलीका संयोजक न्यौपानेले टोलीले कुनै पुर्वाग्राही ढंगले नभई निष्पक्ष रुपमा त्यसमा संलग्न धेरै मानिसको कुरा सुनेर प्रतिवेदन  तयार पारेको बताए। 

अर्का सदस्य तथा महासंघ प्रदेश सचिव विवेक गौतमले आचारसंहिता विपरीत कुनै पत्रकराले गतिविधि गरेको सिफारिस भए त्यसको सदस्यता रद्द गरी कारबाही गरिने बताए।

प्रतिवेदन सार्वजनिक पछि संयोजक न्यौपानेले पत्रकार महासंघ प्रदेश सचिव गौतमलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए। 

प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? शुक्रबार, साउन २२, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्