एन्फाले तोक्यो २३ प्रशिक्षकको जिम्मेवारी, हरि र बालगोपालले साग गेम्सको टिम हेर्ने

नेपाल लाइभ | २०७६ जेठ २८ मंगलबार | Tuesday, June 11, 2019 १९:५७:०० मा प्रकाशित

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूह सहित प्रदेश प्रशिक्षकका लागि जिम्मेवारी तोकेको छ।

एन्फाले महिला र पुरुषको यु–१५, यु–१८ र यु–२३ का लागि प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षक तोकेको छ।

यस्तै बुटवल र धरान एकेडेमीका लागि जिम्मेवारी तोकिएको छ। एन्फाले प्रदेशका लागि प्रशिक्षक तोकेको छ। 

यु–१६ (पुरुष)
प्रमुख प्रशिक्षक :  सुनील श्रेष्ठ
सहायक प्रशिक्षक :  राज कुमार केसी 
गोलकिपर प्रशिक्षक :  विनोद डंगोल

यु–१८ (पुरुष)
प्रमुख प्रशिक्षक :  चेतनारायण श्रेष्ठ
सहायक प्रशिक्षक :  सनोज श्रेष्ठ
गोलकिपर प्रशिक्षक :  चनुराम चौधरी

यु–१५ (महिला)
प्रमुख प्रशिक्षक :  राकेश श्रेष्ठ
सहायक प्रशिक्षक :  भगवती थापा
गोलकिपर प्रशिक्षक :  मीन बस्नेत

दक्षिण एसियाली खेलकुद – यु२३ (महिला)
प्रमुख प्रशिक्षक :  हरि  खड्का
सहायक प्रशिक्षक :  अरुणा गुरुङ
गोलकिपर प्रशिक्षक :  अस्मिता खवास

दक्षिण एसियाली खेलकुद– यु२३ (पुरुष)
प्रमुख प्रशिक्षक :  बालगोपाल महर्जन
सहायक प्रशिक्षक :  राजेश मानन्धर
गोलकिपर प्रशिक्षक :  मृग्रेन्द्र मिश्र

बुटवल एकेडेमी 
प्रमुख प्रशिक्षक :  हरिॐ श्रेष्ठ
सहायक प्रशिक्षक :  पुकार गहतराज
गोलकिपर प्रशिक्षक :  दिलीप क्षेत्री

धरान एकेडेमी 
प्रमुख प्रशिक्षक :  सुमन श्रेष्ठ

प्रदेश १ :  सुमन श्रेष्ठ
प्रदेश २ :  प्रकास अर्याल
प्रदेश ३ : विनोद लामा
प्रदेश ४ :  किरण श्रेष्ठ
प्रदेश ५ :  जनक केसी
प्रदेश ६ र ७ : दिपेश योन्जन