काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) माइतीघरमा गुठीयारमाथि प्रहरी बल प्रयोगको नैतिक जिम्मेवारी सरकारले लिने गृहमन्त्रीको भनाई, गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुने कांग्रेसको चेतावनी
२) पाँच महिनादेखि नेपाल एयरलाइन्सको बोइङ ग्राउन्डेड, वाइडबडी भित्रिएको एक वर्ष पुग्नै लाग्दा पनि थपिएन नयाँ गन्तव्य, १६० दिनमा ३५ दिन मात्रै उड्यो वाई–१२
३) बजेट निर्माणको अन्तिम तयारीमा प्रदेश ५ सरकार, २० हजारभन्दा बढी योजनामा रकम माग, वडाध्यक्षदेखि सांसदसम्मले मागे बजेट
४) युरो कप छनोटमा स्पेनको सहज जित, पोल्यान्ड र डेनमार्क फराकिलो गोल अन्तरले विजयी
५) र, पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ, सम्पत्ति शुद्धीकरण गरेको आरोप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।