• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निजी विद्यालय बन्द गर्न शिक्षा विकासले पत्र काटेपछि महोत्तरीका स्थानीय तहमा द्वन्द्व

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  ०८:०९
1140x725

दर्ताबिना सञ्चालित बोर्डिङ बन्द गर्ने निर्णय गर्न प्याब्सनका अधिकारीसहित बसेको इकाइको बैठक।


जनकपुर– प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै महोत्तरीमा सञ्चालित २ सय ५० निजी विद्यालय बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले परिपत्र गरेपछि स्थानीय निकाय र इकाइबीच द्वन्द्व बढेको छ।

निजी विद्यालयले अनुमतिका लागि निवेदन दिएका र नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै दिएको निवेदनको आधारमै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका पाइएपछि शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले बन्द गर्न पत्राचार गरेको थियो। 

स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको मौखिक अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ।

स्थानीय तहहरूले कुन गाउँमा कति र कुन तहको विद्यालयको आवश्यकता छ भन्ने अध्ययन नै नगरी धमाधम विद्यालय सञ्चालनको मौखिक अनुमति दिएपछि जिल्लामा संस्थागत विद्यालयको संख्या बढेको हो।

कतिपय स्थानीय तहले संस्थागत विद्यालयलाई पहिलोपटकमै कक्षा १० सम्मको सञ्चालन मौखिक अनुमति दिएपछि देशमा प्रचलनमा रहेको शिक्षा ऐन तथा नियमावली लत्याउने काम भएको गुनासो बढेको छ।

मौखिक स्वीकृतमा खोलिएका विद्यालय बन्द भएमा २ सय ५० विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य अन्यौल हुने भएको छ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहमा अनुमति नै नलिएका र प्राप्त अनुमतिभन्दा माथिल्लो तहको पठनपाठन गर्ने विद्यालय सञ्चालित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयले अनुमतिको लागि निवेदन दिएकै भरमा नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका छन्। शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा संस्थागत विद्यालयलाई एकपटकमा एउटा कक्षा सञ्चालनको अनुमति दिइने चलन छ।

एकपटकमा थप एक कक्षा मात्र अनुमति दिने प्रावधान रहेको भए पनि विशेष अवस्था भन्दै जथाभावी अनुमति दिने र कक्षा तथा विद्यालय स्तर वृद्धि गर्ने काम महोतरीमा जथाभावी भएको पाइन्छ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहमा अनुमति नै नलिएका र प्राप्त अनुमतिभन्दा माथिल्लो तहको पठनपाठन गर्ने विद्यालय सञ्चालित छन्।

जलेश्वर नगरपालिकाले शिक्षा नियमावली र ऐनमा भएको प्रावधान मिच्दै एउटा संस्थागत विद्यालयलाई कक्षा आठसम्म सञ्चालन गर्ने मौखिक अनुमति दिएको निजी तथा आवासीय विद्यालय संस्था (प्याब्सन) महोत्तरीका सदस्य लवराजा सिंहले बताए।

Xtrem

Xtrem

यसबारे जिज्ञासा राख्दा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले आफूले कुनै पनि विद्यालयलाई अपग्रेड तथा नयाँ सञ्चालनको अनुमति नदिएको बताए।

उनले नगरका दर्जनभन्दा बढी संस्थागत विद्यालय नियम मिचेर सञ्चालनमा भइरहेको तथ्य भने स्वीकार गरे।

जिल्लाका १५ वटै स्थानीय तहले शिक्षा ऐन तथा नियमविपरीत संस्थागत विद्यालयलाई अनुमति दिने तथा अनुमतिविनै सञ्चालनमा रहेका विद्यालयको अनुगमन नगरी शिक्षाक्षेत्रमा व्यापक विकृति थपेको निजी विद्यालयहरूको संस्था प्याब्सनले जनाएको छ।

अनुमतिबेगर सञ्चालनमा रहेका र अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेका विद्यालयविरुद्ध कारबाहीका लागि पत्राचार गरेपछि स्थानीय तहले विरोध जनाएको  महोतरीका इकाइ प्रमुख शत्रुधन यादवले बताए।

तर, जलेश्वर नगरपालिका का मेयर रामशंकर मिश्राले इकाइ प्रमुख यादवले आर्थिक चलखेल गरी स्थानीय तहको अधिकारमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएको बताए।

स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।

शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि कतिपय स्थानीय तहले नयाँ विद्यालय सञ्चालन, विद्यालयको स्तरवृद्धि तथा कक्षावृद्धि सम्बन्धी निर्णय गर्न सकेका छैनन्।

यसले पनि शिक्षाक्षेत्रमा अन्योल बढाएको छ। कतिपय विद्यालयले अनुमतिको लागि निवेदन दिएकै भरमा नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका छन्। (तस्बिर-महोत्तरी पोष्ट)

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्