काठमाडौं- हतियारसहित नयाँ बानेश्वरबाट एक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरले हतियारसहित एक जनालाई सोमबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।
अनुसन्धानकै क्रममा रहेकाले थप कुरा खुलाउन नमिल्ने प्रहरीले जनाएको छ।
पक्राउ परेकाको परिचय गोप्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।