काठमाडौं– आइतबार मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) फेवातालका अतिक्रमित संरचना हटाउने सर्वोच्चको फैसला कार्यान्वयन नगर्न उच्चको अन्तरिम आदेश, मुआब्जा नदिई भत्काउन लागिएको स्थानीयको दाबी।
२) वैदेशिक रोजगारीमा जाने कामदारको बिमा अनलाइनबाटै गर्ने तयारी, परीक्षणपछि कार्यान्वयनमा ल्याइने।
३) मेलम्चीपछिको सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा सुरु हुँदै, साढे ४ लाख जनसंख्या लाभान्वित हुने।
४) युरो छनोटमा विश्व विजेता फ्रान्स पराजित, टर्की २–० ले विजयी, इटाली र जर्मनीले निकाले सहज जित र
५) र, श्रीलंका पुग्नासाथ चर्च गए मोदी, आतंकवादी हमलाका मृतकका नाममा प्रार्थना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।