• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरीसँग अपहरणको नाटक, १४ लाख पचाउन खोज्दा ४४ लाख डुब्यो

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  १७:४४
1140x725

काठमाडौं– शनिबार बिहान दुई युवक आफुहरुलाई अपहरण गरी १४ लाख १५ हजार लुटिएको भन्दै उजुरी लिएर महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे । शुक्रबार दिउसो करिब ३ बजे सुन्धाराबाट आफुहरुलाई अपहरणमा परेको उनीहरुको उजुरी थियो । 

पेस्तोल र सञ्चार सेट बोकेका व्यक्ति सेतो नम्बरको बा २ ब ९७ नम्बरको मोटरसाइकलमा  आई अपहरण गरेर स्वयम्भुमा लिएर गई बन्धक बनाएको  स्याङजा कालिगण्डकी गाउँपालिकाका २२ वर्षिय बसन्त भट्टराई र पर्वत पैयु घर भएका २१ वर्षिय कृष्ण काफ्लेको उजुरी थिष्यो ।  । आफुहरु प्रहरी भएको भन्दै अपहरण गरेको र कसैलाई जानकारी गराएमा मार्ने धम्की दिएको भन्दै उजुरी गर्न पुगेका थिए । 

उजुरी सुन्दा शंका गर्ने ठाउँ थिएन । जनसेवा वृत्तका डिएसपी मोहन थापाले गम्भीरताका साथ घटनाको अनुसन्धान अघि बढाए । अपहरणकारी भनिएका व्यक्तिहरुको हुलिया प्रहरीले हुलिया लियो ।  सञ्चार सेट र सेतो नम्बरको नम्बरप्लेट भएको व्यक्तिले अपहरण गरेको भनिएकाले कोही प्रहरी नै संलग्न हुनसक्ने कोणबाट समेत अनुसन्धान अघि बढ्यो । 
पीडितहरु अपरणमा परेको भनिएको सुन्धारास्थित घटनास्थलबाट अनुसन्धान सुरु भयो । त्यहाँ रहेका सिसिटिभी फुटेज प्रहरीले हेर्न थाल्यो । त्यही क्रममा उनीहरुले पहिला भनिएको कुरा बाँझिन थालिसकेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई बन्धक बनाएको भनिएको ठाउँ देखाउन आग्रह ग¥यो । तर, उनीहरुले त्यो ठाउँ पनि देखाउन सकेनन् । त्यसपछि प्रहरीको अनुसन्धानले अर्काे मोड लियो । 

Ncell 2
Ncell 2
nimb
nimb

उजुरीकर्ताहरु नै हिरासतमा 
लुटिएको भनिएको ठाउँमा सिसिटिभी फुटेजमा केही नदेखिएको र बन्धक बनाएको ठाउँ समेत नखुलेपछि प्रहरीले उजुरीकर्ताहरु   भट्टराई र  काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा घटना बनावटी भएको खुल्यो । ‘हुन्डीबाट आएको १४ लाख ५० हजार रुपैयाँ पचाउनक लागि उनीहरुले यस्तो नाटक गरेका रहेछन्,’ जनसेवा वृत्तका डिएसपी थापाले नेपाललाइभसँग भने,‘लुटेको भनेर नाटक गरी त्यो पैसा बाढेर खान लागेका अनुसन्धानमा खुल्यो ।’ भट्टराई र काफ्ले दुवै जना हुन्डीका एजेन्ट हुन् । दुबईबाट गोपी भुषालले उक्त रकम एक व्यक्तिलाई दिन भनेर पठाएका थिए । उनीहरुले सम्बन्धित व्यक्तिको खातामा पैसा जम्मा गर्न जादा लुटिएको भनेर नाटक गरी आफुहरुले नै बाढेर लिन खोजेका थिए । 

४४ लाख गुम्यो 
  हुन्डीका एजेन्ट भएको अनुसन्धानमा खुलेपछि प्रहरीले भट्टराई र काफ्लेमाथि नै अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा उनीहरुबाट हुन्डी कारोबारको थप ४४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । लुटिएको भनिएको १४ लाख ५० हजार र थप ३० लाखरुपैयाँ टोखास्थित विजय चौलागाईको डेराबाट बरामद भएको थापाले बताए । प्रहरीले उनीहरुमाथि थप कारबाही गर्न राजश्व अनुसन्धान विभागमा पठाएको छ । विभागले काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने म्याद लिएर उनीहरुमाथि कारबाही अघि बढाएको छ । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हुन्डी कारोबारीहरुलाई प्रहरी भन्दै लुटिने घटना विगतमा पनि भएका छन् । तिनै घटना सुनेका उनीहरुले त्यस्तै घटना बनाएर पैसा लुकाउन खोजेका थिए । तर, उनीरुको नाटक धेरै समय टिकेन । उनीहरु आफैं हुन्डी कारोबारको अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेका छन् । 
  
 

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्