• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सलमान खानका यी १० फिल्म, जुन कहिल्यै रिलिज हुन सकेनन्

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  १७:४२
1140x725

मुम्बई (एजेन्सी)– बलिउडका चर्चित नायक सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘टाइगर जिन्दा हे’ को रिलिजको पर्खाइमा छन्। यो फिल्म क्रिसमसको अवसरमा यही डिसेम्बर २२ मा रिलिज हुँदैछ।

सलमानले दुई दशकभन्दा लामो फिल्मी करिअरमा थुप्रै फिल्म खेलिसकेका छन्। तर, उनको जीवनमा यस्तो पनि क्षण आएको छ, जसका कारण उनको १० वटा फिल्म रिलिज हुन सकेन।

यसमा सबैभन्दा पहिलो फिल्म सन् १९९० मा अजिज सेजवालले निर्देशन गरेको ‘चोरी मेरा काम’ थियो। फिल्ममा सलमानसँगै सुनिल सेट्टी, काजोल र शिल्पा सेट्टी पनि थिए। फिल्मको सुटिङ लगभग ५० प्रतिशत पूरा भइसकेको थियो। फिल्मबारे बाहिर पनि निकै चर्चा चलेको थियो। तर, कसैले सुइँको पनि नपाई फिल्मको सुटिङ बीचैमा रोकियो। यही फिल्मको एउटा ‘स्टन्ट’ दृश्यलाई पछि सुनिल सेट्टी र सलमानको एउटा विज्ञापन ‘थम्स–अप’ का लागि प्रयोग गरियो। 

सन् १९९१ मा राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्म ‘दिल हे तुम्हारा’ पनि रिलिज हुन नपाउँदै बीचैमा अड्कियो। यो फिल्ममा सलमानसँगै सन्नी देवल र मिनाक्षी सेसाद्री थिए। फिल्मको एउटा सेड्युलको काम पूरा भइसकेको थियो। यसै क्रममा सन्तोषीले बबी देवल हिरो भएको फिल्म ‘बरसात’ मा काम गर्ने मौका पाए। यसपछि उनले ‘दिल हे तुम्हारा’ को सुटिङ बीचमै रोके। यसको क्षतिपूर्ति स्वरुप राजकुमार सन्तोषीले अर्को हिट फिल्म ‘अन्दाज अपना अपना’ मा सलमानलाई मौका दिए। 

निर्देशक राजकुमार सन्तोषीले १९९१ मा फेरि सलमानलाई लिएर ‘घेराव’ फिल्मको घोषणा गरे। तर, फिल्म मुहूर्तपछि अगाडि बढ्न सकेन। यो फिल्ममा सलमानको नायिका मनिषा कोइराला थिइन्। 

Ncell 2
Ncell 2

सन् १९९१ मै करिश्मा कपुर, दिव्या भारती र भाइ अरबाज खानसँग मिलेर सलमानले ‘ऐ मेरे दोस्त’ फिल्ममा काम गरिरहेका थिए। फिल्मको निर्देशक इस्माइद श्राफ थिए। नदीम–श्रवणको एउटा गीत रेकर्डिङ गर्दै फिल्मको लञ्चिङ गरिएको थियो। तर, यो प्रोजेक्ट पनि पूरा हुन सकेन। 

१९९४ मा भाइ सोहेल खानद्वारा निर्देशित पहिलो फिल्म ‘राम’ मा सलमानले काम गरेका थिए। फिल्मको नायिका पूजा भट्ट थिइन्। सुटिङ ४० प्रतिशत पूरा भइसकेको अवस्थामा सोहेल र फिल्म निर्माता मंसुर सिद्दीकीबीच बजेटको विषयमा विवाद भयो। सलमानले फिल्ममा आफैंले लगानी गर्ने निर्णय पनि गरेका थिए। तर, फिल्मको सुटिङ अगाडि बढ्न सकेन। यो फिल्म पूरा भएको भए निर्देशकका रुपमा सोहेलको पहिलो फिल्म हुने थियो। 

यस्तै, १९९७ मा फिल्म ‘राजु राजा राम’ निर्माणको तयारीमा थियो। फिल्ममा सलमानका साथै गोविन्दा, जैकी श्राफ र मनिषा कोइराला पनि थिए। फिल्मलाई डेभिड धवनले निर्देशन गर्दै थिए। फिल्मको सुटिङ पनि ७० प्रतिशत पूरा भइसकेको थियो। तर, आर्थिक समस्याका कारण फिल्म पूरा हुन सकेन। 

सन् १९९७ मै सलमान, सञ्जय दत्त, रविना टन्डन, शिल्पा शेट्टी अभिनीत ‘दस’ फिल्म रिलिजको तयारीमा थियो। निर्देशक मुकुल एस आनन्द रहेको फिल्मको सुटिङ पनि ४० प्रतिशत पूरा भइसकेको थियो। तर, ७ सेप्टेम्बर १९९७ मा निर्देशकको अचानक निधन भएपछि फिल्म बीचैमा रोकियो। पछि मुकुलका भाइ राहुलले फिल्म पूरा गर्ने घोषणा गरे। तर, त्यो पनि पूरा हुन सकेन। फिल्मको एउटा गीत ‘सुनो गौर से दुनिया वालो’ आज पनि उत्तिकै चर्चित छ। पछि यही नामबाट अर्को फिल्म रिलिज भएको थियो। तर, त्यो फिल्ममा सञ्जय दत्तले अभिनय गरे।

१९९७ मा अर्को फिल्म ‘आँख मिचौली’ मा पनि सलमान खान डबल रोलमा थिए। फिल्म निर्देशन अनिष बज्मीले गर्दै थिए। तर ‘जुडुवा’ पछि सलमान खान डबल रोल गर्न चाहँदैनथे। त्यसैले फिल्म बीचैमा रोकियो। 

सन् १९९९ मा राजकुमार सन्तोषीको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा सलमान काम गरिरहेका थिए। तर, यो प्रोजेक्ट सुरु हुन नपाउँदै अवसान भयो। रिपोर्टका अनुसार सलमान र शाहरुखको फोटोसुट भइसकेको थियो। फिल्ममा शाह?ख र सलमानका साथै अनिल कपुर र सन्नी देवल पनि थिए।

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्