• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा

64x64
नेपाल लाइभ बिहीबार, असोज २९, २०८३  ०९:०५
1140x725

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औं क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ ।

सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा ‘कनेक्टिङ फर प्रस्पेरिटी’ नारासहित सम्मेलन आयोजना हुन लागेको हो ।

एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेलका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ । लगानीसँगै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, वंशजको नागरिकतासम्बन्धी सरोकार, कृषि, जलविद्युत्, दोस्रो पुस्ताको सहभागिता र ज्ञान हस्तान्तरण सम्मेलनका प्रमुख एजेन्डा रहनेछन् ।

सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको खरेलले बताएका छन् । सरकारका प्रतिनिधि र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गराई लगानीका सम्भावना, नागरिकतासम्बन्धी समस्या र नीतिगत सुधारका विषयमा छलफल गर्ने तयारी छ ।

नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीले भोगिरहेका नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानी सुरक्षाका विषयलाई समेत सम्मेलनमा उठाइनेछ । विदेशमा आर्जित पुँजीलाई उत्पादनमूलक उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा परिचालन गर्न सामूहिक लगानी तथा सम्भावित परियोजनाबारे छलफल गरिने खरेलले बताएका छन् ।

कृषि क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तारलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ । खरेलका अनुसार गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा करिब एक हजार रोपनी क्षेत्रफलमा कफी खेती सुरु गरिएको छ । उक्त परियोजनालाई पाँच हजार रोपनीमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने, उत्पादन र गुणस्तर बढाउने, प्रशोधन तथा ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने सम्भावनाबारे सम्मेलनमा छलफल हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा प्रवासी नेपालीको पुँजी, प्रविधि र बजारसम्बन्धी अनुभव परिचालन गरी उत्पादन वृद्धि तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषय पनि प्राथमिकतामा रहनेछ ।

त्यसैगरी, जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तार तथा आयोजनाको विकासका विषयमा छलफल गरिनेछ । ऊर्जा उत्पादन, वित्तीय व्यवस्थापन, प्रसारण पूर्वाधार र विद्युत् बजारसँग सम्बन्धित चुनौतीलाई सम्बोधन गर्दै थप लगानीका अवसर पहिचान गर्ने सम्मेलनको उद्देश्य छ ।

Ncell 2
Ncell 2
nimb
nimb

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र वंशजको नागरिकतासम्बन्धी सरोकारलाई नीतिगत तहसम्म पु¥याउने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ । विदेशमा रहेका नेपालीले नागरिकतासम्बन्धी अधिकार व्यवहारमा उपयोग गर्दा भोग्ने प्रशासनिक तथा कानुनी समस्याबारे सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारी छ ।

विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने र एनआरएनएका गतिविधिमा उनीहरूको सहभागिता बढाउने विषयलाई पनि महत्त्व दिइनेछ । विदेशमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने विषयमा समेत छलफल हुनेछ ।

सम्मेलन व्यवस्थापन खर्च कटाएर बाँकी रहने रकम एनआरएनए क्यानडाको नेपाली घर परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ । प्रस्ताव कार्यान्वयन भए क्यानडामा नेपाली समुदायको साझा भेटघाट, सांस्कृतिक गतिविधि र सामुदायिक पहिचान प्रवद्र्धन गर्ने पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्षेत्रीय संयोजक खरेलले सम्मेलन सफल बनाउन क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका एनआरएनए अभियन्ता तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेका छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार सम्मेलनलाई औपचारिक भेटघाटमा सीमित नराखी प्रवासी नेपालीको सामूहिक पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्ने ठोस आधार निर्माण गर्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औं क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र... बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । बिहीबार, असोज २९, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्