फाइल तस्बिर
काठमाडौं– काठमाडौं उपत्यकामा आइतरबार सार्वजनिक बिदा हुने भएको छ।
आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले त्यस दिन बिदा दिने निर्णय गरेको हो।
भोटो जात्रामा राष्ट्रपति जाने प्रचलन छ।
विज्ञप्ति:
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।