• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पाँच वटा प्रदेशको समानुपातिक मत गणना सकियो, चार वटामा वामपन्थीलाई दुई तिहाइ

64x64
नेपाल लाइभ शनिबार, पुस १, २०७४  १८:३२
1140x725

काठमाडौं– प्रदेश ३ र ४ को अन्तिम नतिजा आएको भोलिपल्ट थप तीन प्रदेशको पनि अन्तिम नतिजा आएको छ। 

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ मध्ये सबैभन्दा बढी २८ सिट जितेको नेकपा एमालेको एकल बहुमत भने नपुग्ने भएको छ। उसले समानुपातिकतर्फ कुल ५ लाख ३३ हजार ६ सय १३ मत पाउँदा १३ सिट पाउने सम्भावना रहन्छ। यसो भएमा प्रदेश ५ मा बहुमत पाउन उसलाई थप ३ सिट आवश्यक पर्छ। प्रदेश ५ मा कुल ८७ सांसदको प्रदेशसभा रहन्छ। बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।

यद्यपि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा दलले पाएको समानुपातिक सांसद संख्या टुंगो लगाइसकेको छैन।

यद्यपि माओवादीको सिट पनि जोड्दा भने दुई तिहाइ पुग्नेछ। प्रत्यक्षतर्फ १४ सिट जितेको माओवादीले समानुपातिकतर्फ ६ सिट पाउने सम्भावना छ। यसो भएमा वाम गठबन्धनको कुल ६१ सिट पुग्नेछ। जुन दुई तिहाइभन्दा बढी हो। 

एमालेभन्दा झन्डै ३५ सय कम मत ल्याएको कांग्रेसको भने प्रत्यक्ष र समानुपातिक गरी कुल २० सिट पुग्ने सम्भावना छ। उसले प्रत्यक्षतर्फ केवल ७ सिट जितेको छ।

यो पनि पढ्नुहोस्- प्रदेश ३ र ४ को समानुपातिक मतगणना सकियो, ३ मा एमाले एक्लैलाई बहुमत

त्यस्तै, प्रदेश ६ मा प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले समानुपातिकतर्फ ६ सिट पाउने सम्भावना छ। यसो भएमा प्रदेश ६ को कुल सांसद संख्या ४० को बहुमत पुग्नका लागि १ सिट नपुग्ने भएको छ। बहुमतसहित सरकार बनाउन २१ सिट चाहिन्छ। तर, प्रत्यक्षतर्फ ९ सिट जितेको वाम गठबन्धनको अर्को दल माओवादीले समानुपातिकतर्फ प्राप्त गर्ने सम्भावना रहेको ४ सिट पनि जोड्दा उनीहरुको दुई तिहाइ पुग्छ। दुई तिहाइका लागि २७ सिट आवश्यक पर्छ। जबकि उनीहरुसँग ३३ सिट हुनेछ।

प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकतर्फ कांग्रेसले ५ सिट जित्ने सम्भावना छ।

Ncell 2
Ncell 2
nimb
nimb

समानुपातिकतर्फ प्रदेश ७ मा कांग्रेसले सबैभन्दा बढी मत पाए पनि एमालेसँग समान ८ सिट पाउने सम्भावना छ। कांग्रेसले प्रत्यक्षतर्फ केवल ४ सिट जितेको छ। प्रदेश ७ मा प्रदेशसभा ५३ सदस्यीय हुनेछ। सरकार बनाउन २७ सिट आवश्यक पर्छ। १२ सिट पुग्ने सम्भावना रहेको कांग्रेसका लागि सत्ता यात्रा असम्भवप्राय: छ। 

एमालेले यो प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेको छ। समानुपातिकसहित उसको कुल २५ सिट पुग्ने सम्भावना छ। सरकार गठनका लागि उसलाई पनि एकल बहुमत पुग्दैन। तर, समानुपातिकबाट माओवादीले ४ सिट पाउने सम्भावना रहेका कारण वामपन्थी गठबन्धनको ३९ सिट पुग्न सक्छ। यो कुल सांसद संख्याको दुई तिहाइ मत हो। दुई तिहाइका लागि ३६ सिट भए पुग्छ।

प्रदेश १ र २ मा मतगणना जारी छ। प्रदेश ३ र ४ को मतगणना शुक्रबार नै सकिएको छ। 

प्रदेश ३ मा एमालेलाई एकल बहुमत प्राप्त भएको छ। उसले कुल प्रदेश ३ मा कुल ११० जनाको प्रदेशसभा हुनेछ। सरकार बनाउन ५६ सिट आवश्यक पर्छ। एमालेको ५८ सिट हुने भएपछि ऊ एक्लैले पनि सरकार गठन गर्न सक्नेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रत्यक्षतर्फ १५ सिट जितेको माओवादीले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। यसअनुसार वाम गठबन्धन कायम रहेमा उनीहरुको मात्रै ८१ सिट पुग्ने देखिन्छ। यो भनेको प्रदेशसभाको दुई तिहाइभन्दा बढी सिट हो।

प्रदेश ४ मा पनि एमाले नै ठूलो दल बनेको छ। कुल ६० सिटको प्रदेशसभा रहेको यो प्रदेशमा एमालेको कुल २७ सिट पुग्ने सम्भावना छ। सरकार बनाउन आवश्यक ३१ सिट भने ऊसँग पनि पुग्दैन। 

वाम गठबन्धनको अर्को दल माओवादीले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकतर्फ ३ सिट पाउने सम्भावना छ। यसअनुसार एमाले र माओवादीको कुल ३९ सिट पुग्नेछ। सरकार गठनका लागि यो स्पष्ट बहुमत हो। तर, दुई तिहाइ भने पुग्दैन।
 

प्रकाशित मिति: शनिबार, पुस १, २०७४  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्