काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भ्रष्टाचार आरोपी रेडक्रसका निलम्बित अध्यक्ष थापाका पक्षमा सर्वोच्चको आदेश, फैसला गर्ने न्यायाधीससँग थापाको पारिवारिक सम्बन्ध
२) मापदण्ड मिच्दै प्रदेश मन्त्रालय, नक्सा पासबिनै तयार हुँदैछन् भवन, ‘अस्थायी भवन भएकाले नक्सा पास गर्न आवश्यक नभएको’ प्रतिक्रिया
३)चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण, नेपालको अर्थतन्त्र द्रुत गतिमा अघि बढिरहेको उल्लेख
४) एपिएफको खराब इतिहास, पुलिस क्लब फाइनलमा, उपाधिका लागि आर्मीसँग शनिबार भिड्ने
५) र, सी चिनपिङ र भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता, चीन र रूसले चौतर्फी रणनैतिक साझेदारी गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।